माफि माग्ने १२ तरिका:
1. I am sorry - E. g. I am sorry for what I said. I did not mean it.
१. मलाई माफ गर्नुहोला - उद्धारण मेरो भनाइ को लागि माफि पाउ. मेरो भन्नु को त्यो अर्थ थिएन.
2. I regret - E. g. I regret the delay in sending you the E - mail.
२. ममाइ पछुतो छ. उद्धारण मलाई ईमेल पठाउनु मा धिला को लागि पछुतो छ.
3. I apologize - E. g. I apologize for being so impatient.
३. माफि चाहन्छु. उद्धारण यती व्याकुल भएको ले म माफि चाहन्छु.
4. My apologies - E. g. My apologies for the delay in getting back to you.
४. मेरो माफि. उद्धारण ढिला उत्तर दिन का लागि मेरो माफि छ.
5. My bad - E. g. Oops! My bad, I am so sorry but I deleted what you had typed.
५. मेरो गलती. उद्धारण तपाईंले लेखेको मिटाउनु मेरै गलती भयो.
6. That was my mistake. / It was my fault. - E. g. It was totally my fault, and I am going to fix it.
6. त्यो मेरै गलती थियो. उद्धारण त्यो मेरै गलती थियो, र मैले नै ठीक पार्छु.
7. I owe you an apology - E. g. Hey, I owe you an apology for what I said yesterday.
7. हजुर को माफि पाउ - उद्धारण: हिजो को भनाइ को लागि हजुर को माफि पाउ.
8. Please forgive me - E. g. Please forgive me for telling her your secret.
8. कृपया माफ गर्नुहोला - उद्धारण उसलाई हजुर को रहस्य भन्न का लागि कृपया माफ गर्नुहोला.
9. I sincerely apologize. - E. g. I sincerely apologize for the errors in the presentation. I assure you this won't happen again.
9. मलाई धेरै पछुतो छ - उद्धारण, पेशी मा गलती को लागि मलाई धेरै पछुतो छ, म तपाईं लाई आश्वासअन दिन्छु कि पेरी यस्तो हुँदैन.
10. I was wrong - E. g. I was wrong in asking you to do that.
१०. म गलत थिए - उद्धारण: तपाईं लाई यो माग्नु मा म गलत थिए.
11. I take full responsibility - E. g. I take full responsibility for what happened. I hope you will forgive me.
११. म पूरा जिम्मेवारी लिन्छु - उद्धारण: जे भएछ म त्यसको म पूरा जिम्मेवारी लिन्छु.
12. Pardon (me) - This is not used for saying 'sorry'. This is similar to 'excuse me', and can be used when you want to say cross a crowded place, or if you want someone to repeat what they said.
१२. Pardon (me) - यो माफि को लागि हैन कि छमा पाउ अर्थ हुन्छ. यसको प्रयोग जब हामीलाई मान्छेहरु बीच मा अथवा न सुनेको कुरा दोहोर्याउन को लागि हुन्छ.
Doubts on this article