When we are talking about TV programs with our friends we can use phrases such as. . .
साथीहरु सित टि. भी बारे कुरा गर्दा खेरी मुनी दिएका वाक्य प्रयोग गर्न सकिन्छ. . . .
1. "My favourite program of all is. . . . "
"मेरो सब भन्दा मन पर्ने कार्यक्रम हो . . . "
2. "I love watching. . . "
"मलाई हेर्न साह्रै राम्रो लाग्ने . . . "
3. "I adore watching. . . "
"मलाई साह्रै मन्पर्ने . . . "
4. "I hate watching. . . "
"एकदमै हेर्न मन नपर्ने . . . . "
5. "I can't bear watching. . . "
"एकदमै हेर्न नसक्ने . . . . "
6. "That program keeps me on the edge of my seat"
"कौतुहुलता बनाइ राख्ने . . . "
7. "I can't bear to miss an episode of. . . "
"एउटा पनि न छोड्न सक्ने . . . "
8. "The special effects are. . . "
"स्पेसल् एफ्फेक्त हालेको . . "
9. "I missed last night's episode. Can you tell me what happened?"
"मेरो राती आउने छुटेछ. के तिमीले भन्दिन्छौ के कस्तो भएको थियो?"