बोर्ड परिक्षा को पारीणाममा बधाई दिने:
1. You've come out with flying colors! Congratulations on your result.
तिमी रङी अंक ल्याउनु भएछ! यसतो पारीणाम को लागि बधाई छ.
2. Well done! You have made everyone proud with the result.
राम्रो गर्नु भएछ! यसतो पारीणाम मा हामी सबै लाई गर्व छ.
3. This calls for a celebration! Congratulations on passing your exam with an excellent score.
यो उत्सव योग्य छ!उत्कृष्ट अंक ले परिक्षा पास गर्नु मा बधाई छ.
4. Good luck for your future! I am happy for your achievement.
भविश्य को लागि शुभकामना! तपाईंको उपलब्धी को लागि हामी सबै खुशी छौ.
5. May you always be successful in your endeavors. Heartiest wishes for your future.
तपाईं सधैं आफ्नो प्रयासहरूमा सफल हुनु! आफ्नो भविष्यको लागि हार्दिक शुभकामना.
6. Exams and grades are temporary, but education is permanent. Congratulations!
परीक्षा र ग्रेड अस्थायी हुन्, तर शिक्षा स्थायी हो. बधाई छ!
7. Congratulations on having the highest score! All the best for your future.
उच्चतम स्कोर भएको मा बधाई छ! आफ्नो भविष्यको लागि शुभकामना.
8. May you continue to shine! Congratulations for the outstanding scores!
तपाईं चमक जारी होस्! यो उल्लेखनीय स्कोर को लागि बधाई छ!
Doubts on this article