14 Garden Vocabulary words
1. Gravel - रोडा
2. Hedge - झाडी
3. Orchard - फलको बगैचा
4. Lawn - मैदान
5. Compost - कुहिएको वस्तुबाट बनेको मल
6. Manure - मल , खाद
7. Fence - बार बाध्नु
8. Logs=काठको मुढो
9. Shrubs - झाडी, बोट्बिरुवाको झ्याङ
10. Flower bed - फुल रोप्ने जमिन
11. Drain - नाली
12. Pond - ताल, तलाउ
13. Weeds - गोड्नु, झार उखेल्नु
14. Sapling - कलिलो विरुवा