12 WhatsApp messages to begin a conversation:
कुराकानी सुरु गर्न 12 WhatsApp सन्देशहरू:
1. Hey, hope I am not disturbing you. Just wanted to ask. . .
1 नमस्ते, आशा छ म तिमीलाई दिक्क पारेको छैन, म मात्रै सोध्न चाहन्थे . . .
2. Hi, it was really nice meeting you yesterday. Would love to stay in touch.
2 नमस्ते, हिजोको तपाईंसित को भेट साह्रै राम्रो थियो, यस्तै सम्पर्कमा रहन चाहन्छु.
3. Hey, do you have two minutes to spare? I just wanted to talk to you about. . .
3 हे, तिमी सित दुई मिनेट छ? म मात्रै यस बारेमा कुरा गर्न चाहन्थे . . .
4. Hey, how are you doing? Wanted to talk to you about something, would you have some time, today?
4 हे, तपाईंको हालखबर कस्तो छ? तपाईंसित आज केही समय हुनेछ, केहि बारेमा कुरा गर्न चाहन्थे?
5. I hope this is a good time to ping you. Just wanted to speak to you about . . . .
5 म आशा गर्छु कि यो राम्रो समय छ. मात्रै यस बारेमा कुरा गर्न चाहन्थे . . . .
6. Hi, I had a great time with you last evening. Hope we'd continue to be in touch.
6 नमस्ते, हिजोको तपाईंसित को भेट साह्रै राम्रो थियो. हामी सम्पर्कमा हुनेछौ भने आशा राख्दैछु.
7. How is it going?
7 कस्तो गई राखेको छ?
8. Hi, I got your number from my cousin. Please let me know a good time to talk.
8 नमस्ते, म मेरो भान्जाबाट तपाईंको नम्बर पायो. कृपया मलाई कुरा गर्न राम्रो समय भन्नुहोला.
9. Hey, how has your day been so far? I was hoping we could talk today. Are you free right now?
9 हे, तपाईंको दिन अहिए सम्म कस्तो रहेको छ? म आज तपाईंसित कुरा गर्न सक्ने आशा राखेको थिए. तपाईं अहिले खाली छन्?
10. Hope you're having a great day. I've been wanting to talk to you. Let me know whenever you're free.
10 तपाईं दिन साह्रै राम्रो भएको आशा छ. म तपाईंसित कुरा गर्न चाही राखेको थिए. तपाईं जब खाली हुनुहुन्छ, मलाई भन्नुहोला.
11. Hope you don't mind me pinging you on WhatsApp. Just wanted to talk to you about. . .
11 आशा छ तिमीलाई WhatsApp मा पिङ गर्नुमा आपत्ति छैन. मात्रै केही बारेमा कुरा गर्न चाहन्थे . . .
12. That's a great profile picture! How have you been?
12 त्यो साह्रै राम्रो प्रोफाइल तस्बिर छ! तपाईं कसता हुनुहुनछ?