बधाई देना
try Again
Tip1:hello
Lesson 103
बधाई देना
Congrats!=बधाई छ!
डायलॉग सुन्नुस्
Did you hear the good news?
के तपाईँले शुभ समाचार सुन्नु भयो?


No.
छैन.


I got a promotion at my job.
मेरो काममा मेरो प्रोत्सान भयो.


Wow! Congratulations!
वाह! बधाई छ.


बधाई छ.
'तपाई वास्तवमा यसको लायक हुनु हुन्थ्यो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस् .;
You are really deserve this
You are really deserved this
You really deserved this
You did really deserved this
म तपाईंको लागि धेरै खुशी छु.
    • happy
    • I am
    • you.
    • happiness
    • so
    • for
    'म तपाईंको लागि धेरै उत्साहित छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I am really exciting for you.
    I am really excitement for you.
    I am really excited to you.
    I am really excited for you.
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    Congrats ______
    on your promotion
    to your promotion
    from your promotion
    'यो धेरै राम्रो खबर हो! बधाई छ!' छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.;
    This is great news. Congrats!
    This is great news. Congrates!
    This are great news. Congrats!
    This is great news. Congregations!
    डायलॉग सुन्नुस्
    I got a promotion at work early this week.
    मैले यस सप्ताहको सुरुमा काममा पद्दोन्नति पाए.


    Seriously? Wow!
    साँच्चै ? धेरै राम्रो!


    Yes! I am really happy.
    हो! म धेरै खुशी छु.


    Congratulations on your promotion.
    तपाईको पद्दोन्नतिको लागि बधाई.


    Thank you very much.
    धेरै धन्यवाद.


    I am really excited for you.
    म तपाईको लागि धेरै उत्साहित छु.


    म यो सुनेर धेरै उत्साहि छु की तपाईको बेबी हुनेवाला छ.
    • I am
    • that
    • very excited
    • have a baby.
    • you're going to
    • to hear
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    You're getting engaged? That ______
    is wonderful news
    wonderful news
    are wonderful news
    is wonderfully news
    तपाई विवाहको दिनको लागि बधाई!
    • congrates
    • congrats
    • to
    • your
    • wedding day!
    • on
    बच्चा भएकोमा बधाई ।
    • having
    • a baby.
    • to
    • has
    • congratulations
    • on
    'मैले सुने कि तपाईले नयाँ काम पाउनु भएको छ. धेरै राम्रो खबर हो!' छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.;
    I hearded you got a new job. That's great news!
    I heard you got a new job. That's great news!
    I heared you got a new job. That's great news!
    I heard you are get a new job. That's great news!
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द