Present continuous tense - Practice
try Again
Tip1:hello
Lesson 104
Present continuous tense - Practice
टिप
म रामसंग खेलिरा छैन. = I am not playing with Ram
Present Continuous tense को नकारात्मक वाक्यहरुमा क्रियासंग '-ing' लाग्छ, अनि क्रिया भन्दा पहिला 'not' लाग्छ.
=
'बाहिर पानी परेको छैन.' को अंग्रेज़ी अनुवाद छनौट गर्नुहोस.;
It doesn't rain outside
It's not raining outside
It is not rain outside
It will not rain outside
'हामी मार्केटबाट घर आइराखेका छैनौं.
' को अंग्रेज़ी अनुवाद छनौट गर्नुहोस.
;
We are not coming home from the market
We were not coming home from the market
We are not come home from the market
We do not coming home from the market
टिप
तिमी रामसंग खेलिराखेको छौ = You are playing with Ram
Present Continuous Tense को प्रश्नवाचक वाक्यहरूमा 'is/am/are' बाट वाक्य शुरु हुन्छ अनि अन्तमा '?' लगाइन्छ.
के तिमी रामसंग खेलिराखेको हो ? = Are you playing with Ram?
'के तिमी सुतिराखेको हो ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Are you sleep?
Are you sleeping?
Do you sleeping?
Is you sleeping?
'उहाँहरु भित्र गईरहनु भएको छैन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
They will going inside
They go inside
They were not going inside
They are not going inside
'आकाशमा चङ्गा उडिरहेको छैन. ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
The kite doesn't fly in the sky
The kite will not flying in the sky
The kite is not flying in the sky
The kite not flying in the sky
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
Are we flying
Do we flying
Are we fly
Is we flying
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I ______
am not plan
do not planning
are not planning
am not planning
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
We ______
are not waiting
not waiting
don't waiting
not doing wait
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
Does they cook
Will they cooking
Do they cooking
Are they cooking
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
He ______
is not working
is not work
don't work
does not working
हामी पढिराखेका छैनौं.
के उनी घर आउँदै हो?
के तपाई हाम्रो प्रतिक्षा गरिराख्नु भएको हो ?
म अहिले सुतिरहेको छैन.
म राम्रो महसुस गरिरहेको छैन.
के तिमी फिल्म हेरिरहेको हो?
    • a movie?
    • do
    • are
    • watch
    • watching
    • you
    के उ मेरो प्रतीक्षा गरिरहेको छ ?
    • she
    • wait
    • waiting
    • for me?
    • is
    • does
    उनिहरु टिभी हेरिरहेका छैनन्.
    • watching
    • is
    • they
    • watch
    • TV.
    • are not
    उनिहरु मैचको प्रैक्टिस गरिरहेका छैनन्.
    • are not
    • for the match.
    • they
    • do
    • practice
    • practicing
    के उनिहरु परीक्षाको तयारी गरिरहेको हो?
    • do
    • prepare
    • they
    • for the exams
    • preparing
    • are
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द