Email लेख्न सिक्नुहोस् - leave application
try Again
Tip1:hello
Lesson 107
Email लेख्न सिक्नुहोस् - leave application
I wanted to=म गर्न चाहन्थे
apply=आवेदन
I would like to=म गर्न चाहन्छु
request=अनुरोध
अनुरोध
म छुट्टीको लागि अनुरोध गर्न चाहन्छु.
    • like
    • request
    • I would
    • I am
    • to
    • for a leave.
    'म छुट्टीको लागि आवेदन गर्न चाहन्छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I want to apply for a leave
    I want to application for a leave
    I am want to apply for a leave
    I am like to apply for a leave
    टिप
    I have to attend a wedding = मलाई एउटा विवाहमा उपस्थित हुनुछ.
    जब तपाई एउटा जरुरी काम (आवश्यकता) वा दायित्वको बारेमा कुरा गर्नुहुन्छ, त्यसबेला Have to को प्रयोग गर्नुहोस्.
    I have to go to Patan for a ceremony = मलाई एउटा समारोहको लागि पाटन जानु छ.
    'मलाई एउटा भाई पर्नेको विवाहमा उपस्थित हुनुछ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I am to attend a cousin's wedding
    I go to attend a cousin's wedding
    I have to attend a cousin's wedding
    I attend a cousin's wedding
    'म आज अफिस आउन सक्दिन किनभने मलाई ज्वरो छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I can't come to office today because I have a fever
    I don't come to office today because I have a fever
    I am not come to office today because I have a fever
    I do not have to come to office today because I have a fever
    टिप
    =
    Dear Sir,
    I can't come to office today as I have a fever. Kindly grant me a leave for today. Thanks a lot for your consideration.
    Regards, Sachin
    =
    महोदय,
    म आज कार्यालय आउन सक्दिन किनभने मलाई ज्वरो छ. कृपया मलाई आज छुट्टी प्रदान गर्नुहोस्. तपाईंले विचार गरिदिनु भएकोमा धन्यवाद.
    सादर, सचिन
    टिप
    =
    Dear Sir,
    I wanted to request for a leave for three days (on December 12th, 13th, and 14th) as I have to attend my sister's wedding. I would be grateful if you would grant me this leave.
    Regards, Sachin
    =
    महोदय,
    म तपाईसंग तीन दिन (डिसेम्बर 12th, 13th, and 14th) छुट्टीको अनुरोध गर्न चाहन्थे, किनभने मलाई मेरी बहिनीको विवाहमा उपस्थित हुनुछ. म आभारी हुनेछु यदि तपाईंले यो छुट्टी दिनुभएमा.
    सादर, सचिन
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    I ______
    am grateful
    would be grateful
    would be greatful
    मलाई एउटा समारोहको लागि मुंबई जानुछ.
    • am
    • go to Mumbai
    • for
    • I
    • have to
    • a ceremony.
    म तीन दिन छुट्टीको अनुरोध गर्न चाहन्थे.
    • wanted to
    • for
    • for a leave
    • three days.
    • I
    • request
    टिप
    =
    Dear Sir,
    I wanted to inform you that my father is not well and I will have to go to my village for a few days to take care of him. Kindly grant me a leave for one week. Thank you very much.
    Regards, Sachin
    =
    महोदय,
    म तपाईलाई सूचित गर्न चाहन्छु की मेरो बुबाको स्वास्थ्य राम्रो छैन र मलाई उहाँको रेखदेखको लागि केही दिन आफ्नो गाउँ जानुछ. कृपया मलाई एक हप्ताको छुट्टी प्रदान गर्नुहोस्. धेरै धेरै धन्यवाद
    सादर, सचिन
    म तपाईंलाई सूचित गर्न चाहन्थे.
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    I have ______
    go to
    to go to
    go
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द