Go/ get/ have को प्रयोग र अंतर
try Again
Tip1:hello
Lesson 108
Go/ get/ have को प्रयोग र अंतर
टिप
=
आज हामी go, get, have मा फरक बुझ्छौं.
=
Would you like=के तपाई मनपराउनु हुन्छ
to go out=बाहिर जानु
टिप
To have = खानु (खाद्य सामग्री / पेय पदार्थ)
Eat को मतलब पनि खानु नै हुन्छ तर कुनै पनि खाना खानु वा केही पिउनुको लागि 'have' को प्रयोग गरिन्छ.
Eg: म पनीर भएको पिज्जा खान मनपराउछु. = I would like to have pizza with cheese
To have = हुनु (कसै संग केही हुनु)
Have को दोस्रो अर्थ अधिकार/केही साथमा हुनु जनाउनको लागि हुन्छ.
Eg: I have a dog = म संग एउटा कुकुर छ.
'म प्राय: 8 बजे डिनर गर्छु.' को अंग्रेज़ी अनुवाद छनौट गर्नुहोस्.;
I usually having dinner at 8 o'clock
I am usually have dinner at 8 o'clock
I usually have dinner at 8 o'clock
I usually go dinner at 8 o'clock
टिप
Get = ल्याउनु्/पाउनु/पुग्नु
कुनै पनि प्रकारको सामान मगाउन वा ल्याउनको लागि 'get' को प्रयोग गरिन्छ
Eg: के तपाई थोरै दुध ल्याउन सक्नु हुन्छ? = Can you get some milk?
=
'कृपया एक प्याकेट चिनी ल्याउनुहोस्.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Please have a packet of sugar
Please gets a packet of sugar
Please do get a packet of sugar
Please get a packet of sugar
'हामी सबै सिनेमा जान्छौ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
We all will go for a movie
We all will come for a movie
We all will get for a movie
We all will have for a movie
'मलाई लन्चमा भात खान मनपर्दैन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
I don't like to having rice for lunch
I don't like to have rice for lunch
I don't like to do have rice for lunch
I don't like to having rice for lunch
'जब म घर जान्छु, तब म पिज्जा खानेवाला छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
When I go home, I am going to have pizza
When I goes home, I am going to have pizza
When I have home, I am going to have pizza
When I going home, I am going to have pizza
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
Go
Get
Gets
to have
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Would you like ______
to gets
to go
to have
to come
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
We will ______
go
have
to have
going
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I will ______
go
get
have
gets
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Let's ______
have for
go
gets
have
तिमी थोरै खाना खाउ.
के तपाई केही तरकारी ल्याउनु हुन्छ?
हामी हिंड्न जाऔं.
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द