Negative verbs : कृयाहरुकोको नकरात्मक रूप सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 11
Negative verbs : कृयाहरुकोको नकरात्मक रूप सिक्नुहोस्
I=
don't=होइन
speak=बोल्छु
टिप
Don't = Do + not
\'Don't\', \'Do not\' को छोटो रुप हो.
=
टिप
I don't speak English. = म अंग्रेजी बोल्दिन.
Don't मुख्य क्रिया (speak=बोल्नु) भन्दा पहिला आउछ.
=
'म अंग्रेजी बोल्दिन.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
I don't speaks English.
I English don't speak.
I don't speak English.
I am not speak English.
तपाई अंग्रेजी बोल्नु हु्न्न.
    • don't
    • speaks
    • speak
    • you
    • English.
    • are not
    डायलॉग सुन्नुहोस्
    I don't speak.
    म बोल्छु.


    You don't speak.
    तपाई बोल्नु हु्न्न.


    'हामी अंग्रेजी बोल्दैनौ.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
    I don't speak English.
    We don't speak English.
    They speak English.
    We doesn't speak English.
    डायलॉग सुन्नुहोस्
    I don't speak.
    म बोल्दिन.


    You don't speak.
    तपाई बोल्नु हुन्न.


    We don't speak.
    हामी बोल्दैनौ.


    उहाँहरु अंग्रेज़ी बोल्नु हुन्न.
    • don't
    • they
    • speak
    • you
    • English.
    • doesn't
    डायलॉग सुन्नुहोस्
    I don't speak.
    म बोल्दिन.


    You don't speak.
    तपाई बोल्नु हुन्न.


    We don't speak.
    हामी बोल्दैनौ .


    They don't speak.
    उहाँ बोल्नु हुन्न.


    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    They ______
    don't
    doesn't
    are not
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    We don't ______
    speaks
    are speak
    speak
    She=उनी
    doesn't=होइन
    speak=बोल्छिन्
    टिप
    Doesn't = does + not
    Does = गर्छ
    Not = गर्दैन
    =
    डायलॉग सुन्नुहोस्
    I don't speak.
    म बोल्दिन.


    You don't speak.
    तपाई बोल्नु हुन्न.


    We don't speak.
    हामी बोल्दैनौ.


    They don't speak.
    उनीहरु बोल्दैनन्.


    She doesn't speak.
    उनी बोल्दिनन्.


    टिप
    उनी बोल्दिनन् = She doesn't speak
    गर्दैन
    She doesn't speaks

    गर्दैन
    She don't speak
    =
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    She doesn't ______
    speaks
    are speak
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    She ______
    don't
    doesn't
    ऊ अंग्रेज़ी बोल्दैन.
    • doesn't
    • he
    • speak
    • speaks
    • English.
    • is not
    अंग्रेजीमा अनुवाद गर्नुहोस्.
    तपाई अंग्रेजी बोल्नु हुन्न.
    अंग्रेजीमा अनुवाद गर्नुहोस्.
    उहाँहरु नेपाली बोल्नु हुन्न.
    डायलाँग सुन्नुहोस्
    I don't speak.
    म बोल्दिन.


    You don't speak.
    तपाई बोल्नु हुन्न.


    We don't speak.
    हामी बोल्दैनौं ।


    They don't speak.
    उनीहरु बोल्दैनन.


    She doesn't speak.
    उनी बोल्दिनन्.


    He doesn't speak.
    ऊ बोल्दैन.


    It doesn't speak.
    यो बोल्दैन.


    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    I don't ______
    eats
    drinks
    eat
    ऊ पानी पिउदैन.
    • don't
    • he
    • doesn't
    • water.
    • drink
    • drinks
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    They don't ______
    drink
    drinks
    are drink
    अंग्रेजीमा अनुवाद गर्नुहोस्.
    हामी ब्रेड खादैनौं.
    ऊ नाच्दैन.
    • don't
    • she
    • dances.
    • dance.
    • doesn't
    • do
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    I don't ______
    dances
    am dance
    dance
    I=
    am=हो
    not=होइन
    टिप
    I am American. = म अमेरिकन हो.
    I am not American. = म अमेरिकन होइन.
    जब कुनै पनि वाक्यमा क्रिया छैन, भने 'do/don't' लगाउन जरुरी हुंदैन. केवल 'not' लगाएर नकारात्मक रुप बन्न जान्छ.
    She=उनी
    is=
    not=होइन
    टिप
    She is pretty. = उनी सुन्दर छिन्.
    She is not pretty. = उनी सुन्दर छैनन्.
    She is don't pretty भनिन्दैन.
    He=
    is=हो
    not=होईन
    my=मेरो
    टिप
    He is my friend. = ऊ मेरो साथी हो.
    He is not my friend. = ऊ मेरो साथी होइन.
    'उ मेरो साथी होइन.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
    He doesn't my friend.
    He is not my friend.
    She don't is my friend.
    He don't is my friend.
    उपयुक्त शब्द छनौट गर्नुहोस.
    He is ______
    not
    doesn't
    don't
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    They ______
    are
    do
    ऊ मेरो साथी होइन.
    • don't
    • he
    • is
    • not
    • friend.
    • my
    अंग्रेजीमा अनुवाद गर्नुहोस्.
    उनी मेरो साथी होइन.
    They=उहाँहरु
    are=हो
    not=होईन
    from=बाट
    टिप
    They are from . = उहाँहरु बाट हो.
    They are not from . = उहाँहरु बाट होइन.
    'उहाँहरु बाट होइन.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
    They are from .
    They from not are.
    they not from are.
    They are not from .
    'तपाई बाट हो.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
    You are not from .
    I are from .
    You are from .
    They are not from .
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    You are ______
    not
    doesn't
    don't
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    We are ______
    nots
    don't
    not
    बाट होइन
    • am
    • I
    • from
    • .
    अंग्रेजीमा अनुवाद गर्नुहोस्.
    हामी नेपालबाट होइन.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द