At, to, in, on - prepositions of place
try Again
Tip1:hello
Lesson 110
At, to, in, on - prepositions of place
टिप
=
At को प्रयोग कुनै व्यक्ति वा object को ठाउँ (point of location) दर्शाउनको लागि गरिन्छ.
Eg: म नौ बजे स्टेशन आइपुग्छु = I will be at the station at 9 o'clock
=
On को प्रयोग त्यसबेला हुन्छ जब कुनै व्यक्ति वा वस्तु कुनै सतहमा हुन्छ (eg: On the table)

in को प्रयोग त्यसबेला हुन्छ जब कुनै व्यक्ति वा वस्तु कुनै शहर, देश, चार पर्खाल, वा डिम्बामा हुन्छ (eg: in New York)
टिप
I am in Dharan = म धरानमा छु (स्थिरता)
In र at दुवैले स्थिरता दर्शाउछ जब की 'To' को प्रयोग movement दर्शाउनको लागि गरिन्छ.
Eg: I am going to China, I go to work, I drove to Delhi
I am going to Dharan = म धरान जादैछु (चाल).
'नेहा काठमाडौं विश्वविद्यालयमा पढ्दैछिन्.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Neha is studying at Kathmandu University.
Neha is studying to Kathmandu University.
Neha is studying for Kathmandu University.
Neha is studying on Kathmandu University.
'तपाईं मेरो घर आउन सक्नुहुन्छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
You can come from my place
You can come to my place
You can come in my place
You can come on my place
'हामी हाम्रो होटलमा ५ बजे आईपुगौं.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
We arrived on our hotel at 5 o'clock
We arrived at our hotel at 5 o'clock
We arrived from our hotel at 5 o'clock
We arrived to our hotel at 5 o'clock
'टोनीलाई प्रधानाध्यापकको अफिस पठाइयो. ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Tony was sent on the head teacher's office
Tony was sent from the head teacher's office
Tony was sent at the head teacher's office
Tony was sent to the head teacher's office
'उ मेरो घरमा छ. ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
He is on my place
He is at my place
He is in my place
He is to my place
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
You can buy shoes ______
at
on
to
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Don't forget to send a postcard ______
on
at
in
to
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Do you usually walk ______
at
in
to
on
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Raman was staying ______
at
to
on
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
There was a table ______
to
in
for
at
हामी स्कुल जान्छौं.
हामी इटली जादैछौं.
टिप
I'm home = म घरमा छु.
अमेरिकन अंग्रेजीमा 'home' भन्दा पहिला प्रायः 'at' आउइदैन.
=
टिप
I visited China last summer = म पछिल्लो गर्मीमा चीन घुमे
visit, call आदि संग to आउदैन.
I called my grandmother = मैले मेरी हजुरआमालाई बोलाए
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द