A, an, the - Articles को practice
try Again
Tip1:hello
Lesson 114
A, an, the - Articles को practice
टिप
मलाई टाउको दुखेको छ. = I have got a headache.
कमन बिमारीको नामहरूसंग आर्टिकल 'a/an' को प्रयोग गरिन्छ (I’ve got a headache.
I’ve got a stomach-ache.
I’ve got a cold. तर दांतको दुखाई वा कानको दुखाई आदि को लागि आर्टिकल 'a' को प्रयोग हुदैन. यसको अलावा cancer आदि जस्तो बिमारीहरूसंग पनि articles लाग्दैन.
=
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
He was diagnosed with ______
a cancer
an cancer
the cancer
cancer
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I have bought ______
a new house
an new house
the new house
new house
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Ram is ______
a Engineer.
an Engineer.
the Engineer.
Engineer.
टिप
म सँग केहि पोलो शर्टहरु छ = I have a couple of Polo shirts
संख्यात्मक अभिव्यक्तिको लागि आर्टिकल 'a' को प्रयोग गरिन्छ.
=
यसको अलावा a dozen, a hundred, a thousand, a million, a tenth, a quarter, a score (20), a lot of, a great deal of आदि संग पनि 'a' आर्टिकलको प्रयोग हुन्छ.
'उसंग एक दर्जन जुत्ता छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
He has an dozen shoes
He has a dozen shoes
He has the dozen shoes
He has dozen shoes
टिप
कस्तो प्यारो दिन! = What a lovely day!
What वा such शब्द पछि जब एकवचन गणनीय संज्ञा आउछ र त्यस संग कुनै विशेषण छ, तब आर्टिकल 'a' को प्रयोग हुन्छ.
कति राम्रो बच्चा! = Such a nice kid!
'त्यो धेरै लामो यात्रा थियो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
That was such an long journey
That was such the long journey
That was such a long journey
That was such long journey
'पृथ्वी, सूर्यको वरिपरि घुम्छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Earth revolves around Sun
A Earth revolves around the Sun
An Earth revolves around a Sun
The Earth revolves around the Sun
'चाबीहरू ओछ्यानमा छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
The keys are on the bed
Keys are on the bed
A keys are on the bed
An keys are on the bed
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
There was an old lady. ______
A lady
An lady
The lady
Lady
टिप
He is the guy who stole my money = यो त्यो केटा हो जसले मेरो पैसा चोर्यो.
एउटा वाक्यांशद्वारा निश्चित गरिएको संज्ञा भन्दा पहिला 'the' आर्टिकलको प्रयोग हुन्छ. यहाँ हामी कुनै पनि केटाको कुरा गरिरहेको होइन बरु एउटा खास केटा जसले पैसा चोर्यो

Eg: त्यो महिला जसले रातो ड्रेस लगाएको छ. = The woman who is dressed in red

यहाँ कुनै पनि महिलाको होइन बरु एक खास महिलाको कुरा भईरहेको छ जसले रातो ड्रेस लगाएको छ. त्यसैले woman भन्दा पहिला 'the' को प्रयोग भएको छ.
=
'त्यो केटी, जसले टोपी लगाएको छ, मेरो बहिनी हो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
A girl, who is wearing a cap, is my sister
The girl, who is wearing a cap, is my sister
An girl, who is wearing a cap, is my sister
Girl, who is wearing a cap, is my sister
टिप
उ आफ्नो टीमको सर्वश्रेष्ठ खेलाडी हो. = He is the best player of his team
सुपरलेटिव र क्रमसूचक संख्या भन्दा पहिला 'the' आर्टिकलको प्रयोग हुन्छ.
=
'यो थाहा पाउने तिमी पहिलो व्यक्ति हौ. ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
You are the first person to know this
You are a first person to know this
You are an first person to know this
You are first person to know this
टिप
एडिसनले चिमको आविष्कार गरेका थिए. = Edison invented the light bulb
सामान्यीकरण (लोकप्रिय बनाउनु) को लागि प्रयोग भएको एकवचन गणनीय संज्ञा संग आर्टिकल 'the' को प्रयोग हुन्छ.
=
टिप
धनी सायदै कहिले उदार हुन्छ. = The rich are rarely generous.
'The' को प्रयोग मान्छेको एउटा वर्ग (class) दर्शाउनको लागि पनि गरिन्छ.
=
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
A poor
The poor
An poor
Poor
टिप
जापानी धेरै मेहनती हुुन्छन्. = The Japanese are very hardworking
त्यो बहुवचन संज्ञाहरू जुन कुनै देशको सबै नागरिकलाई दर्शाउछ, त्यसको अगाडी पनि 'the' आर्टिकलको प्रयोग हुन्छ. याद गर्नु की the केवल त्यसबेला लाग्छ जब देशको सबै मान्छेको बारेमा कुरा भइरहेको हुन्छ. He is the Japanese गलत हो – कुनै व्यक्तिको राष्ट्रियता भन्दा पहिला the लाग्दैन.
=
टिप
म गीतार बजाउन सक्छु. = I can play the guitar
संगीत यन्त्र भन्दा पहिला पनि 'the आर्टिकलको प्रयोग हुन्छ.
=
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Ram knows how to play ______
a piano
an piano
piano
the piano
टिप
=
सार्वजनिक संस्था, होटलहरू, अनि समाचार पत्रहरू आदि संग पनि 'the' आर्टिकलको प्रयोग गरिन्छ. Eg: The Catholic Church or The Himalayan Times.
=
'काठमाण्डौं पोष्ट नेपालको प्रमुख अखबार मध्ये एक हो. ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
A Kathmandu Post is one of the leading newspapers of Nepal
The Kathmandu Post is one of the leading newspapers of Nepal
An Kathmandu Post is one of the leading newspapers of Nepal
Kathmandu Post is one of the leading newspapers of Nepal
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
Marriott hotel
An Marriott hotel
A Marriott hotel
The Marriott hotel
टिप
=
केही भौगोलिक नामहरूको अगाडि पनि आर्टिकल 'the' लाग्छ.
=
समुद्र = The Mediterranean Sea
नदि = The Bagmati
द्वीप समूह = The Andaman and Nicobar Islands
पर्वत श्रृखला = The Himalayas
केही देशहरूको नाम = The USA
मरुभुमिको नाम = The Sahara
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
She is ______
a Chinese
an Chinese
the Chinese
टिप
=
The children are at school = बच्चाहरु स्कूलमा छन्.
=
I am at work = म काममा छु.
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
She speaks fluent ______
a Chinese
an Chinese
the Chinese
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द