Adverbs of time (overnight, right now, yesterday, today, tomorrow)
try Again
Tip1:hello
Lesson 116
Adverbs of time (overnight, right now, yesterday, today, tomorrow)
टिप
आज इन्टरनेट सर्वर ढिलो छ. = Today the internet server is slow.
समयको क्रिया विशेषण (adverbs of time) - कुनै कार्यको समय बताउने बेला, समयको क्रिया विशेषण वाक्यको शुरुमा वा अन्तमा आउँछ.
इन्टरनेट सर्वर आज डाउन छ. = The internet server is down today.
Overnight, Right now, Yesterday, Tonight, र Tomorrow आदि क्रिया विशेषण पनि यसरी नै प्रयोगमा लिइन्छ.
'हामी भोली सिनेमा जादैछौं.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
;
We are going tomorrow to the cinema.
We are going to the cinema tomorrow.
We are tomorrow going to the cinema.
We are going to the tomorrow cinema
'हिजो उ धेरै खुशी थियो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
;
He was yesterday very happy.
He yesterday was very happy.
He was very yesterday happy.
Yesterday, he was very happy.
टिप
म भर्खरै नेहालाई आफ्नो स्कुलको बारेमा बताइरहेको थिए. = I was just telling Neha about my school.
'Just' = अहिले/भर्खर, को प्रयोग 'Continuous' वा 'Perfect Tenses' संग गरिन्छ र यो सहायक र मुख्य क्रियाको बीचमा आउँछ.
=
'नेहा भर्खर निस्कियो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
;
Neha has just left.
Neha has left just.
Neha just has left.
Just Neha has left.
'उ भर्खर आइपुगेको हो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Just he has arrived.
He has arrived just.
He has just arrived.
He just has arrived.
टिप
उसले मलाई ४ महिना पहिले भेटेकी थिइ. = She met me 4 months ago.
Ago' = पहिला, क्रिया विशेषणको प्रयोग जहिले एउता निर्धारित समयको कुरा गर्नकोलागि हुन्छ.
=
'उ आज राती आउदैछ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
;
He is coming tonight.
He tonight is coming.
He is tonight coming.
Tonight he comes.
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
He is studying ______
overnight
right now
yesterday
right
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I am not going to sleep ______
tonight
yesterday
yesterday night
just
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
Ago
Tomorrow
Overnight
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I am afraid Ram ______
have just
is just
has just
will just
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I can't help you ______
just
right now
yesterday
overnight
रोहन भर्खर आएको हो.
म आज राती फ्री छु.
हामी एक महिना पहिले आएका हौं.
म भर्खर फ्री भए.
म ३ वर्ष पहिला दिल्ली गएको थिए.
    • had
    • gone
    • to Delhi
    • 3 years
    • I
    • ago.
    उ अहिले भर्खरै निस्केको हो.
    • just
    • has
    • is
    • he
    • left.
    • leave
    उनिहरु चार वर्ष पहिला घुम्न आएका थिए.
    • came to
    • ago.
    • visit
    • before
    • 4 years
    • they
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द