Personal (व्यक्तिगत) information देना - Interview Practice
try Again
Tip1:hello
Lesson 118
Personal (व्यक्तिगत) information देना - Interview Practice
डायलॉग सुन्नुस्
What is your name?
तपाईको नाम के हो?


My name is Neha.
मेरो नाम नेहा हो.


How old are you?
तपाईं कति वर्षको हुनु भयो?


I am 28 years old.
म 28 बर्षको भए.


Where were you born?
तपाईको जन्म कहाँ भएको थियो?


I was born in Nepal.
मेरो जन्म नेपालमा भएको थियो.


How old were you when you moved to Pokhara?
तपाई पोखरा जाँदा कति बर्षको हुनु हुन्थ्यो?


I was 23 years old when I moved to Pokhara.
म पोखरा जाँदा २३ बर्षको थिए.


Where=कहाँ
were=
you=तपाईको
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I ______
am borned
am born
was born
is born
'तपाईको जन्म कहाँ भएको थियो? ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Where are you born?
Where were you born?
Where were you borned?
Where was you born?
How old=कति वर्ष
were you=थियो तपाईं / हुनु हुन्थ्यो
when you=जब तपाईं
moved to=जानु भयो
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I ______
am
was
are
have
तपाईं कति वर्षको हो?
    • How
    • years
    • old
    • are
    • your
    • you?
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    I ______
    moved
    am move
    was move
    did moved
    डायलॉग सुन्नुस्
    How long did you live in Delhi for?
    तपाईं दिल्ली कति समयसम्म बस्नु भयो?


    I lived in Delhi for two years.
    म २ वर्ष दिल्लीमा बसेकी थिए.


    Where do you live now?
    अब तपाई कहाँ बस्नु हुन्छ?


    I live in Mumbai now.
    म अब मुृंबईमा बस्छु.


    How long have you lived in Mumbai?
    तपाईं कति समयदेखि मुंबईमा बस्नु भएको?


    I have been living in Mumbai since 2010.
    म मुंबईमा २०१० देखि बसिराखेको हो.


    Where do you work?
    तपाईं कहाँ काम गर्नुहुन्छ?


    I work at Reliance.
    म रिलायंसमा काम गर्छु.


    How many children have you got?
    तपाईंको कतिवटा बच्चा छ?


    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    Where ______
    do you living
    is you live
    do you live
    are you live
    अहिले तपाईं कहाँ बस्नु हुन्छ?
    • where
    • live
    • do
    • then
    • now?
    • you
    'How long' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
    कति समय देखि
    अहिले सम्म
    तब सम्म
    अब देखि
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    I have been living in Pokhara ______
    for 1996
    since 1996
    till 1996
    टिप
    I have had this watch since 1992. (शुरुवातको एउटा प्वाइन्ट देखि) =
    Since = अतीतमा शुरु भएको विशेष समयको संकेत गर्नको लागि 'since' को प्रयोग गरिन्छ जस्तै: since 1996, since March.
    I have had this watch for more than 10 years. (समयको अवधि) =
    For = समयको अवधिको संकेत गर्नको लागि 'for' को प्रयोग गरिन्छ जस्तै: for 4 years, for 2 hours, for 3 days.
    तपाईं कहाँ काम गर्नुहुुन्छ?
    • do
    • where
    • are
    • you
    • is
    • work?
    तपाईंको कतिवटा बच्चा छ?
    • how
    • children
    • have
    • got?
    • many
    • you
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    How old ______
    are you
    were you
    did you
    is you
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    I lived in Delhi ______
    since
    for
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    I have been living in Dhulikhel ______
    for
    since
    to
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    How long did you ______
    live
    lived
    living
    lives
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    I have been working ______
    for
    since
    till
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द