खुशी र रिस जताउनु
try Again
Tip1:hello
Lesson 119
खुशी र रिस जताउनु
टिप
I am very excited about my new car. = म आफ्नो नयाँ कारको लागि धेरै उत्साहित छु.
Excited = उत्साहित
I am excited about my new job. = म आफ्नो नयाँ जागिरको लागि उत्साहित छु.
Very excited = धेरै उत्साहित
I cherish=म प्यारो गर्छु
the time that=समय जुन
म आफ्नो बाल्यकालको सम्झनाहरू साँचेर राख्छु.
    • children
    • I cherish
    • childhood
    • memories.
    • my
    • on
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    I am ______
    many
    very
    a few
    so really
    'म आफ्नो नयाँ ड्रेसको लागि धेरै उत्साहित छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I am a few excited about my new dress.
    I am many excited about my new dress.
    I am quite excited about my new dress.
    I am so much excite about my new dress.
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    I am ______
    really
    many
    few
    so really
    टिप
    =
    जब आफ्नो कुनै अनुभव (experience) मा उत्साह व्यक्त गर्ने हो भने, यहाँ केही विशेषण छन्:
    Incredible = अविश्वसनीय
    Unbelievable = अकल्पनीय
    Fantastic = भब्य
    Amazing = आश्चर्यजनक
    =
    टिप
    I can’t believe how much fun I had on the ride! = म विश्वास गर्न सक्दिन की सवारीमा मलाई कति मजा आयो!
    I can't believe = मलाई विश्वास भइरहेको छैन (अक्सर राम्रो तरीकामा तपाईंको आश्चर्य व्यक्त गर्नको लागि प्रयोग हुन्छ).
    =
    'वाह! सूर्यास्त धेरै आश्चर्यजनक छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Wow! The sunset is amazing.
    Wow! The sunset is amazingly.
    Wow! The sunset is awesomely.
    Wow! The sunset is amazed.
    'त्यो पहाडलाई हेर. धेरै आश्चर्यजनक छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Look at that mountain. It's amazing.
    Look at that mountain. It's amazingly.
    Look at that mountain. It's incredibly.
    Look at that mountain. It's awesomely.
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    The snacks are ______
    incredibly
    superb
    bad
    horrible
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    The food in that restaurant is ______
    fantastic
    fantastically
    awesomely
    amazingly
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    Look at this showpiece. It's ______
    incredibly
    incredible
    awesomely
    amazingly
    टिप
    I am really happy for you. Good luck! = गुड लक! म तिम्रो लागि धेरै खुशी छु.
    अरुको लागि उत्साह ब्यक्त गर्नको लागि happy = खुशी, excited= उत्साहित, delighted= प्रसन्नको प्रयोग गरिन्छ
    =
    'उनी आफ्नो श्रीमानको लागि धेरै उत्साहित छिन्.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    She are really excited for her husband.
    She is really excitement for her husband.
    She is really excited for her husband.
    She is hardly excited for her husband.
    टिप
    Congratulations on your new house! = नयाँ घरको लागि बधाई!
    कसैको खुशीमा शामिल हुनकोलागि र उनहिरूलाई बधाई दिनको लागि 'congratulations' को प्रयोग गरिन्छ.
    =
    'बधाई छ तिमी क्लासमा अब्बल भयौ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Congratulations! You topped the class.
    Congrates you topped the class.
    Congregation you topped in class.
    Congratulations! you were topped the class.
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    I am ______
    vey happy for
    many happy for
    very happiness for
    very happy to
    टिप
    That's great! You should be proud of yourself. = अति उत्तम! तिमीलाई आफै प्रति गर्व हुनुपर्छ.
    जब कोही आफ्नो उत्साह तपाईसंग शेयर गर्छ तब उसको राम्रो खबर प्रति प्रतिक्रिया गर्नको लागि That's great- अति उत्तम, fantastic - भब्यको प्रयोग गरिन्छ.
    =
    टिप
    Well, to tell you the truth, I didn't like it that much. = जे होस, साँचो भन्नु पर्दा मलाई यो खासै मन परेन.
    Disagreement = कसैसंग सहमत नहुनु
    यस वाक्यमा असहमति व्यक्त गरिएको छ.
    =
    'हुनत, मलाई सुप खासै मन पर्दैन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Well, I didn't really like the soup that much.
    Well, I didn't really liked the soup that much.
    Well, I am not really like the soup that much.
    Well, I have not really like the soup that much.
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    Well, ______
    I don't think
    I din't think
    I does think
    I don't thinks
    डायलॉग सुन्नुस्
    Hi Neha! I am engaged.
    हाई नेहा, मेरो स्वयम्बर भईसक्यो.


    That's fantastic! Congratulations.
    अति उत्तम! बधाई छ.


    Thanks. I can't believe I am going to get married.
    धन्यवाद. मलाई विश्वास लागको छैन मेरो विवाह हुन गईरहेको छ.


    I am really happy for you.
    म तिम्रो लागि धेरै खुशी छु


    Thanks. I just had to share the good news.
    धन्यवाद. मलाई बस तिमीसंग यो खुशीको खबर शेयर गर्नु थियो.


    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द