Since र for मा भिन्नता बुझ्नुहोस्
try Again
Tip1:hello
Lesson 132
Since र for मा भिन्नता बुझ्नुहोस्
टिप
=
'Since' र 'For' दुवैको प्रयोग समयसंग सम्बन्धित कुरा बताउनुमा गरिन्छ.
'Since' ले कुनै घटना कहिले देखि शुरु भएको जनाउछ. यसको प्रयोग कुनै पनि घटना (activity) को शुरुवातको समयको लागि गरिन्छ. यसले कार्यको शुरु हुने समयलाई दर्शाउछ.
I have been working since morning = म बिहानदेखि काम गरिरहेको छु.
यहाँ 'subject', 'I' को कार्य शुरु गर्ने समय बिहान हो, अतः 'since' लाग्छ.

टिप
=
'For' किसी भी कार्य या घटना की अवधि को दर्शाता है. यह बताता है कि कोई घटना कितनी देर तक चली.
For = के लिए.
I have worked here for ten years. = मैंने यहाँ दस साल (के लिए) काम किया है.
यहाँ subject, 'I' के काम करने का कुल समय 10 साल है, इसलिए 'for' लगेगा.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I have been married ______
since
for
then
in
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Ram worked there ______
since
for
then
in
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
We have had the flat ______
then
for
in
since
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
They lived in London ______
since
for
then
in
'म उसलाई जनवरीदेखि चिन्छु.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
I have known him since January.
I have known him for January.
I have known him in January.
I have known him till January.
'उ ५ बजेदेखि तिम्रो प्रतीक्षा गरिरहेको छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
He has been waiting for you for 5 o'clock
He have been waiting for you since 5 o'clock
He has been waiting for you since 5 o'clock
He is been waiting for you since 5 o'clock
'उ दिनहुँ २ घण्टा पढ्छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
They study since two hours everyday
They study from two hours everyday
They study at two hours everyday
They study for two hours everyday
'मैले त्यो बैंकमा ५ वर्ष काम गरेको थिए.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
I worked at that bank for five years
I worked at that bank since five years
I am working at that bank for five years
I worked at that bank from five years
'म बाल्यकालदेखि न्यूर्योकमा बसिरहेको छु.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
I have been living in New York for my childhood
I have been living in New York since my childhood
I was lived in New York since my childhood
I had lived in New York from my childhood
उ तीन वर्षको लागि जापान गएको थिए.
    • three years.
    • to Japan
    • for
    • she
    • since
    • went
    म १९९२ देखि डाक्टर छु.
    • a doctor
    • for 1992
    • have been
    • since 1992.
    • I
    • till 1992
    उ बिहानदेखि घरमा छ.
    • since morning.
    • has been
    • for morning
    • home
    • he
    • till morning
    'पछिल्लो भूकम्पलाई ५ वर्ष भईसक्यो.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
    It has been five years till the last earthquake
    It has been five years for the last earthquake
    It has been five years at the last earthquake
    It has been five years since the last earthquake
    'तपाईं यहाँ कति समयका लागि हुनुहुन्छ?' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
    How long are you here since?
    How long are you here for?
    How long are you here from?
    How long do you here for?
    म हिजो रातीदेखि पढिराखेको छु.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द