अनिवार्यता र आवश्यकअत दर्शाउनु: Must/have to
try Again
Tip1:hello
Lesson 138
अनिवार्यता र आवश्यकअत दर्शाउनु: Must/have to
टिप
I must go = म जानै पर्छ.
'Must' र 'have to' दुवैको प्रयोग कर्तव्य/मजबुरी वा अनिवार्यता दर्शाउनको लागि गरिन्छ.
Must यस्तो कर्तव्य वा मजबुरी दर्शाउछ जुन व्यक्तिगत परिस्थितिको कारणले वक्तामा लागु भएको हो वा वक्ताले स्वयं आफुले आफैलाई लागु गरेको हो (वक्ता यसमा संधै सहमत हुन्छ).
I have to go = म जान छु.
'Have to' यस्तो कर्तव्य वा मजबुरी दर्शाउछ जुन बाहिरी परिस्थिती (जस्तै कुनै नियम/निर्देशन) को कारणले वक्तामा लागु भएको हो (वक्ता यसमा सहमत पनि हुन सक्छ र असहमत पनि)
टिप
I must stay in bed = म ओछ्यानमा बस्नै पर्छ.
यो वाक्यमा (must): स्वयं वक्ताले यो निर्णय लिएको छ की उसलाई आराम गर्नुपर्छ.
I have to stay in bed = म ओछ्यानमा बस्नु पर्छ.
दोस्रो वाक्यमा (have to): कुनै अन्य व्यक्ति (जस्तै डाक्टर) ले भनिएकोमा वक्ता (I) लाई यस्तो गर्नुपरेको हो.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
In India, most schoolchildren ______
have to
have
has to
must to
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I hate ties but I ______
have
will to
has to
must to
टिप
Must you go? = के तिमीलाई जानै पर्छ?
प्रश्नवाचक वाक्यहरूमा must, subject भन्दा पहिला आउँछ.
Do you have to go? = के तिमीलाई जानु पर्छ?
'Have to' भएको प्रश्नवाचक वाक्यहरू, 'do' वा 'does' बाट शुरु हुन्छ.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
______
Does
Do
Must
Have
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
______
Does
Have
Have to
Must
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Does she ______
must
have to
had to
do have to
टिप
They must leave = उनिहरूलाई जानै पर्छ.
He must leave = उसलाई जानै पर्छ.
Must, all persons को लागि समान नै हुन्छ. He must leaves वा He musts leave गलत हो.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I ______
has to
must
must to
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I ______
must
must to
has to
'जूलीले हिंडेर काममा जानुपर्छ. बसहरू हडतालमा छन्.' को अंग्रेजीमा अनुवाद के हुन्छ ?;
Julie has to go to work on foot. The buses are on strike.
Julie have to go to work on foot. The buses are on strike.
Julie must to go to work on foot. The buses are on strike.
Julie does has to go to work on foot. The buses are on strike.
'सेक्रेटरीहरुले फोनको जवाफ दिनुपर्छ. यो उनिहरुको जबको भाग हो.' को अंग्रेजीमा अनुवाद के हुन्छ ?;
Secretaries has to answer the phone. That's a part of their job.
Secretaries must to answer the phone. That's a part of their job.
Secretaries have to answer the phone. That's a part of their job.
Secretaries to have to answer the phone. That's a part of their job.
'उसले अरु सबैले जस्तै लाइनमा प्रतीक्षा गर्नुपर्छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ ?;
She will has to wait in the line like everyone else
She will have to wait in the line like everyone else
She will must to wait in the line like everyone else
She does have to wait in the line like everyone else
'के तपाईंले अर्को सप्ताहमा काम गर्नुपर्छ?' को अंग्रेजीमा अनुवाद के हुन्छ ?;
Do you have to work next weekend?
Do you has to work next weekend?
Do you must work next weekend?
Do you must to work next weekend?
'उनिहरुले आँखा जाचेको पैसा दिनु पर्दैन.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
They don't has to pay for the eye test
They don't must to pay for the eye test
They don't must pay for the eye test
They don't have to pay for the eye test
'बाहिर वर्षा भइरहेको छ. हामीले हाम्रो छाता लैजानु पर्छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ ?;
It's raining outside. We must to carry our umbrellas.
It's raining outside. We must carry ours umbrellas.
It's raining outside. We must carry our umbrellas.
It's raining outside. We must carries our umbrellas.
टिप
You mustn't drink and drive = तिमीले रक्सी पिएर गाडी चलाउनु हुंदैन.
नकारात्मक रूपमा 'mustn't' को मतलब संधै 'not allowed' (अनुमती छैन) हुन्छ जस्तै यो वाक्यमा रक्सी पिएर गाडी चलाउने अनुमति छैन.
You don't have to drink beer, you can have a juice = तिमीले बियर पिउन जरुरी छैन, तिमी जुस पिउन सक्छौं.
'Don't have to' विकल्प (choice) दर्शाउछ. जस्तै यो वाक्यमा हामी भनिराखेको छौं की तपाईंलाई रक्सी पिउन अनिवार्य छैन – तपाईंको इच्छा छ भने तब तपाईं जुस पनि पिउन सक्नु हुन्छ.
तिमीले त्यो पानी पिउनु हुंदैन, त्यो अशुद्ध छ.
    • It's contaminated.
    • mustn't
    • that water
    • you
    • drink
    • have to
    यो सूचना गोप्य छ – तिमीले कसैलाई बताउनु हुँदैन.
    • This information
    • tell
    • mustn't
    • you
    • anyone.
    • is confidential
    तिमीलाई रातो लगाउन जरुरी छैन, तिमी गुलाबी पनि लगाउन सक्नु हुन्छ.
    • wear red
    • wear pink
    • as well.
    • you
    • you can
    • don't have to
    तिमीले उसलाई भेट्न जरुरी छैन.
    • her.
    • mustn't
    • meet
    • you
    • to
    • don't have
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द