कसैको सराहना गर्नु
try Again
Tip1:hello
Lesson 143
कसैको सराहना गर्नु
You are=तपाईं हुनुहुन्छ
very=धेरै नै
Such a lovely photo!=यति प्यारो फोटो!
'यति राम्रो फोटो! तपाईं धेरै सुन्दर देखिनु भाको छ.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्;
Such a nice photo! You are looking so pretty.
Such a very nice photo! You are looking so pretty.
Such a nice photo! You are look so pretty.
Such nice photo! You are looking so pretty.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Your daughter is ______
a very cute
very cute
very qute
very queet
वाह, तपाईको घर अविश्वसनीय छ.​
    • yours
    • are incredible
    • is incredible.
    • Wow
    • your
    • house
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
    Your new car ______
    is looks amazing
    looks amazingly
    looks amazing
    is look amazing
    'कलाको कति उत्क्रिष्ट नमुना' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्;
    What the exquisite piece of art!
    What an exquisite piece of art!
    What a exquisite piece of art!
    What exquisite piece of art!
    'मलाई फेसबुकमा तपाईको फोटो धेरै मनपर्यो' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस ;
    I am really liked your photo on Facebook
    I was really liked your photo on Facebook
    I did really liked your photo on Facebook
    I really liked your photo on Facebook
    तपाई द्वारा बनाइएको खाना स्वादिष्ट छ​
    • made by you
    • are
    • the food
    • make
    • is
    • delicious.
    'उसकी बहिनी आकर्षक छे' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस
    ;
    His sister is attract
    His sister is beauty
    His sister is attractive
    His sister has attractive
    attractive आकर्षक
    mind blowing आश्चर्यजनक
    exquisite उत्कृष्ट
    cute प्यारो
    amazing अद्भुत
    incredible अविश्वसनीय
    delicious स्वादिष्ट
    delightful आनंदमय
    charming मनोहर/आकर्षक
    elegant शिष्ट
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
    She is ______
    a charming young woman
    charming young woman
    charming an young woman
    ति मंदिरहरु तिनका उत्क्रिष्ट नक्काशीको लागि चिनिन्छन्
    • their
    • are known for
    • the
    • exquisite carvings.
    • a
    • temples
    'मैले तपाईको खानाको प्रशंसा गर्नै पर्छ.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस ;
    I must compliment you on your cooking
    I must complimenting you on your cooking
    I am must compliment you on your cooking
    I am compliment you on your cooking
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
    Thank you for ______
    your compliment
    compliment
    yours compliment
    your complimenting
    तपाईका यि दयालु शब्दहरुको लागि धन्यवाद.
    • to
    • Thank you
    • for
    • kind
    • your
    • words.
    डायलॉग सुन्नुहोस्
    Hey Sachin, I saw your photo on Facebook
    हे सचिन, मैले फेसबुकमा तिम्रो फोटो देखे.


    You did?
    तिमीले देख्यौ?


    Yes! What a lovely photo! Where was it taken?
    हो! धेरै राम्रो फोटो​, कहाँ लिएको हो​?


    It was taken in Kashmir
    त्यो कश्मीरमा लिएको हो.


    Wow, the place looks incredible
    वाह! त्यो ठाउँ अविश्वसनीय देखिन्छ.


    It is! It is one of the most beautiful places on earth!
    हो छ, त्यो विश्वको सबै भन्दा सुन्दर ठाऊँहारू मध्ये एक हो.


    And your daughter looks really cute in all the pictures!
    अनि तपाईकी छोरी धेरै प्यारी देख्खीराछे सबै फोटोहरुमा.


    Thank you so much for your compliment.
    तपाईको प्रशंसाको लागि धन्यवाद.


    डायलॉग सुन्नुहोस्
    Hey Pooja, is that painting over there made by you?
    हे पूजा, उ त्यो चित्र तिमीले बनाएको हो?


    Yes, it is.
    हो.


    Wow! It looks exquisite. I did not know you were so talented
    वाह! यो उत्कृष्ट देखिन्छ, मलाई थाहा थिएन कि तिमी यती प्रतिभाशाली छौ.


    Thank you so much. That's rather kind
    तपाईलाई धेरै धन्यवाद. यो तपाईको दयालुपन हो.


    I love the vibrant colors. I think you have a great taste
    मलाई यसको जीवन्त रंग मन पर्यो, मलाई लाग्छ तपाईको रोजाई धेरै राम्रो छ​.


    Thanks a lot. I have also designed this saree. What do you think about it?
    धेरै धन्यवाद, मैले यो साडि पनि डिजाइन गरेको छु, यसको बारेमा तपाइको के विचार छ​?


    I think it looks really elegant. Great job!
    यो धेरै सुन्दर छ. धेरै राम्रो!


    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द