News बारे कुराकानी
try Again
Tip1:hello
Lesson 155
News बारे कुराकानी
डायलाँग सुन्नुहोस्
Anu, did you watch the news today?
अनु, के तपाईले आज समाचार हेर्नुभयो?


No, what happened?
छैन, के भयो?


There was an earthquake in Gorkha.
गोरखामा भूकम्प आएको थियो.


Oh my God, that's terrible news.
हे भगवान, यो एउटा भयानक खबर हो.


'के आज तपाईले न्यूज हेर्नु भयो?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Did you watch the news today?
Will you watch the news today?
Are you watch the news today?
Is you watch the news today?
'गोरखामा भूकम्प आएको थियो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
There was an earthquake in Gorkha
There was the earthquake in Gorkha
There is an earthquake in Gorkha
There had an earthquake in Gorkha
आजको ताजा खबर.
    • Today
    • news.
    • is
    • Today's
    • a
    • latest
    हे भगवान!
    डायलाँग सुन्नुहोस्
    I hope there was no casualty.
    आशा गर्छु कोही हताहत भएनन्.


    According to the report, 20 dead bodies have been found.
    रिर्पोटको अनुसार २० लासहरू पाइएका छन्.


    What!
    के!


    It could have been worse, but thankfully, the help arrived on time.
    अझ धेरै हुन सक्थियो, तर खुसीको कुरा, मदद समयमै आइपुग्यो.


    'आशा गर्छु कोही हताहत भएनन्. ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I am hope there was no casualty
    I hope there was no casualty
    I hope there was no casually
    I hope there's was no casualty
    'एम्बुलेन्स समयमा आइपुग्यो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    The ambulance arrived on time
    The ambulance arrive on time
    The ambulance was arrived on time
    The ambulance was arrive on time
    डायलाँग सुन्नुहोस्
    Did you watch the news about the floods in Bara?
    बारामा आएको बाढीको बारेमा समाचार हेर्नुभयो?


    Yes, I heard some people suffered for months.
    हजुर, मैले सुनेको थिए केही मानिसहरूले महिनौंसम्म कष्ट झेले.


    It was difficult for the rescue workers to reach there.
    उद्धारकर्ताहरूलाई त्यहाँ पुग्न मुश्किल थियो.


    'के तपाईले बारामा आएको बाढीको न्यूज सुन्नुभयो?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Did you hear the news about the floods in Bara?
    Did you listen the news about the floods in Bara?
    Did you hear to the news about the floods in Bara?
    Did you hear the news at the floods in Bara?
    'उनिहरुले महिनौसम्म कष्ट झेले.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    They suffered for months
    They are suffering for months
    They were suffered for months
    They will be suffering for months
    सहयोगीहरूको लागि त्यहाँ पुग्न कठिन थियो.
    • helpers
    • it was
    • difficult
    • the helpers
    • to reach there
    • for
    डायलॉग सुनिए
    Natural disasters are increasing day by day. There is a similar situation in Dolkha.
    प्राकृतिक प्रकोप दिन प्रतिदिन बढ्दै छन्. दोलखामा समान स्थिति छ.


    The situation is getting worse with each passing day.
    हरेक बीतेको दिन संगै स्थिति अरु नराम्रो हुदैछ.


    I pray for the families living there.
    म त्यहाँ बस्ने परिवारहरुको लागि प्रार्थना गर्छु.


    Me too, but we should also send help.
    म पनि, तर हामीले मदद पनि पठाउनु पर्छ.


    'दिन प्रतिदन प्राकृतिक प्रकोप बढ्दै गईरहेको छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Day by day, natural disasters are increasing.
    Day by day, naturally disasters are increasing.
    Day by day, have natural disasters increasing.
    Day by day, natural disasters is increasing.
    स्थिती धेरै खराब छ.
    • worse
    • was very
    • situation
    • is very
    • the
    • bad.
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    There was a similar ______
    situation in
    situated in
    situation on
    situated at
    'म त्यहाँ बस्ने परिवारहरुको लागि प्रार्थना गर्छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
    I pray for the families living their.
    I pray for the families living there.
    'हामीले त्यहाँ मदत पठाउनु पर्छ. ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    We should send help there
    We are send help there
    Should we send help there?
    We would send help there
    डायलाँग सुन्नुहोस्
    What can we do to help?
    हामी सहायताको लागि के गर्न सक्छौं?


    We can send some stuff
    हामी केही सामान पठाउन सक्छौं.


    Like what?
    जस्तै के?


    They require blankets, medicines, and dry ration after such a disaster.
    यस्तो विपत्ति पछि उनिहरूलाई कंबलहरू, औषधीहरू र सुक्खा रासनको आवश्यकता पर्छ.


    'हामी सहायताको लागि के गर्न सक्छौं?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    How can we do to help?
    What can we help?
    What can we do help?
    What can we do to help?
    हामी केही सामान पठाउन सक्छौं.
    • some stuff.
    • are
    • can
    • sent
    • send
    • we
    'उनिहरूलाई सुक्खा राशनको आवश्यकता छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    They need dry ration
    They must dry ration
    They have dry ration
    They should dry ration
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    If such a situation ______
    arises
    is arises
    arising
    to arises
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द