आफुलाई मनपर्ने खेल बारे कुराकानी
try Again
Tip1:hello
Lesson 156
आफुलाई मनपर्ने खेल बारे कुराकानी
डायलाँग सुन्नुहोस्
What's your favorite sport?
तपाईको मनपर्ने खेल के हो?


My favorite sport is Cricket.
मेरो मनपर्ने खेल क्रिकेट हो.


Great! Do you like test cricket or 20-20?
धेरै राम्रो! तपाईलाई टेस्ट क्रिकेट मनपर्छ कि 20-20?


I prefer 20-20.
म 20-20 रुचाउछु.


Which is your favorite team?
तपाईको मनपर्ने टीम कुन हो ?


My favorite team is Knight Riders.
मेरो मनपर्ने टीम नाइट राइडर्स हो?


'तपाईको मनपर्ने खेल के हो?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
What's your favorite sport?
What be your favorite sport?
What is in your favorite sport?
Who is your favorite sport?
म हकी हेर्न मनपराउछु.
    • am
    • like
    • to look
    • hockey.
    • I
    • to watch
    'तपाईको मनपर्ने टीम कुन चाँही हो?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Which is your favorite team?
    Who is your favorite team?
    Which is your best team?
    Which is your favoritest team?
    मेरो मनपर्ने टीम.
    डायलाँग सुन्नुहोस्
    What do you like about Knight Riders?
    तपाईलाई Knight Riders को बारेमा के राम्रो लाग्छ?


    They have really good players in the team.
    उनिहरुको टीममा धेरै राम्रा खेलाडी छन्.


    My favorite team is Daredevils, I think their team is better.
    मेरो मनपर्ने टीम Daredevils हो. मलाई लाग्छ तिनीहरुको टीम राम्रो छ.


    Not at all, Knight Riders is the best.
    हुदै होइन, Knight Riders सबैभन्दा राम्रो छ.


    'तपाईलाई उनिहरुको बारेमा के मनपर्छ? ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    What do you like about they?
    What do you like about themselves?
    What do you like about them?
    What do you like about their?
    मलाई उनीहरुको टीमको खेलाडी मनपर्छ.
    • the players
    • I
    • like
    • in there
    • team.
    • in their
    'मेरो विचारमा उनीहरुको टीम राम्रो छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I think, their team is the best.
    I think, their team is more good.
    I think, their team is better.
    I think, their team is more better.
    'हुदै होइन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Not at all
    No at all
    Not all
    Not now
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    They ______
    have really good
    are have really good
    having really good
    has really good
    डायलाँग सुन्नुहोस्
    I think Daredevils' strategy is good.
    मेरो विचारमा Daredevils को रणनीति राम्रो छ.


    Maybe, but Knight Riders plays better than them.
    हुन सक्छ, तर Knight Riders उनीहरु भन्दा राम्रो खेल्छ.


    Did you watch the match last night?
    के तिमीले हिजो राती म्याच हेर्यौं?


    Yes, it was an interesting match!
    हजुर, धेरै नै रोचक म्याच थियो.


    'त्यो टीमको रणनीति राम्रो छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    That team's strategy is good.
    That team is strategy is good.
    That team has strategy is good.
    That team has to be strategy is good.
    'हुन सक्छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Maybe
    Should be
    Would be
    Is to be
    के तपाईंले हिजो राती म्याच हेर्नु भयो?
    • were
    • the match
    • last night?
    • you
    • watch
    • did
    डायलाँग सुन्नुहोस्
    But your favorite team lost the match yesterday!
    तर तपाईंको मनपर्ने टीम त हिजो म्याज हार्यो.


    Yes, I know. I am sure they will play better next time.
    हो, मलाई थाहा छ. म निश्चित छु तिनीहरु अर्को पटक राम्रो खेल्नेछन्.


    Let's see!
    हेरौंला.


    को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्. 'तर तिम्रो मनपर्ने टीम त म्याच हार्यो.'
    But your favorite team lost the match.
    But your favorite team had lose the match.
    उनीहरुले अर्को पटक राम्रो खेल्नेछन्.
    • more
    • they will
    • next time.
    • better
    • second time
    • play
    'म निश्चित छु. ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I am sure
    I am surely
    I have sure
    I am surety
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द