Use of either, neither, also, too, as well
try Again
Tip1:hello
Lesson 163
Use of either, neither, also, too, as well
टिप
You can play either cricket or tennis = तिमी या त क्रिकेट खेल्न सक्छौं या टेनिस.
'Either' को प्रयोग वाक्यमा दिइएका दुई विकल्पहरू भन्दा पहिला गरिन्छ र दुवै विकल्पहरूको बीचमा 'or' को प्रयोग हुन्छ.
Ask him to either wait or go away = उसलाई भन या त पर्खनु या जानु.
यहाँ ‘पर्खनु’ र ‘जानु’ दुई विकल्प दिइएको छ. त्यसैले दुवै विकल्पहरू भन्दा पहिला 'either' र बीचमा 'or' को प्रयोग गरिन्छ.
'तिमी या त दिल्ली जानसक्छौ या मुम्बई.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
You can go to either Delhi either Mumbai
You can go to either Delhi or Mumbai
You can go to either Delhi and Mumbai
You can go to either Delhi but Mumbai
'तिमी या त आईतबार आउन सक्छौ या सोमाबार.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
You can come either on Sunday nor Monday
You can come neither on Sunday or Monday
You can come either on Sunday and Monday
You can come either on Sunday or Monday
टिप
Either Neha or Sachin is helping with the decorations = या नेहा या त सचिनले सजावटमा मद्दत गर्नेछ.
यहाँ Either Neha or Sachin 'are' helping भनिन्दैन किनभने अन्तमा काम दुई मध्ये एकले गर्नेछ, त्यसैले एकवचन क्रिया आउछ.
=
'म खुशी हुन्छु यदि मोहन या सोहन मध्ये एक विदेश गए.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
I will be happy, if either Mohan or Sohan goes abroad
I will be happy, of either Mohan or Sohan goes abroad
I will be happy, if neither Mohan nor Sohan goes abroad
I will be happy, if either Mohan or Sohan go abroad
'म फ्रेन्च पनि बोल्न सक्दिन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
I am not speak French either
I can't speaks French either
I can't speak French either
I can't speak French neither
टिप
Neither = दुई मध्ये कुनै पनि होइन.
'Neither' को प्रयोग पनि वाक्यहरूमा दिइएको दुई विकल्पहरू भन्दा पहिला गरिन्छ र दुवै विकल्पहरूको बीचमा 'nor' को प्रयोग हुन्छ.
Neither Ram nor Shyam is present today = न राम र न नै श्याम आज उपस्थित छ.
वाक्यमा राम र श्याम मध्ये कोहि पनि उपस्थित छैन, त्यसैले 'neither - nor' को प्रयोग गरिन्छ.
'म न मान्छेसंग डराउछु न नै जनावरसंग.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
I fear neither man nor beast
I fear man nor beast
I fear neither man or beast
I fear neither man not beast
'न त तपाई ई–मेल गर्नुहुन्छ न नै फोन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
You neither emails nor calls
You neither email nor call
You neither email or call
Either you email nor call
टिप
Which one did you buy? Neither = तिमीले कुन चाँहि किन्यो? कुनै पनि छैन.
यहाँ दुई (वा दुई भन्दा धेरै) वस्तुहरू मध्येबाट हामीले कुनै पनि किनेनौं, अतः वाक्य नकारात्मक छ, त्यसैले 'neither' को प्रयोग गरिएको हो.
Which one do you prefer? Either. = तिमीलाई कुन चाँहि धेरै मनपर्छ? कुनै पनि.
यहाँ दुई (वा दुई भन्दा धेरै) मध्येबाट हामीमाई कुनै पनि चीज हुन्छ, अतः वाक्य सकारात्मक छ, त्यसैले 'either' को प्रयोग भएको हो.
'श्री शर्माको छोरी गाउन सक्छिन् र डान्स पनि गर्न सक्छिन्.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Mr. Sharma's daughter can either sing or dance as well.
Mr. Sharma's daughter can sing and dance as well.
Mr. Sharma's daughter can't sing and dance as well.
Mr. Sharma's daughter can sing and dance well.
टिप
He has finished his work. So have I = उसले अफ्नो काम सकि सक्यो. मैले पनि.
यहाँ अर्को व्यक्ति द्वारा सहमति जनाइएको छ. त्यसैले संरचना अनुसार 'so have I' को प्रयोग हुन्छ.
=
'तपाई कहाँ बाट हो ? काठमाण्डौं? म पनि.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Where are you from? Delhi?
So am I!
Where are you from? Kathmandu?
Either me!
Where are you from? Kathmandu?
Me neither!
Where are you from? Kathmandu?
And me!
'उ मेरो दाई हो. उ मेरो क्लास–टीचर पनि हो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
He is my brother. He is too my class teacher.
He is my brother. He is as well my class teacher.
He is my brother. He is also my class teacher.
He is either my brother or my class teacher.
टिप
I haven't finished my work yet.
I haven't finished it either.
= मैले अहिलेसम्म मेरो काम समाप्त गरेको छैन.
मैले पनि समाप्त गरेको छैन.
पहिलो वाक्यमा हामी क्रियालाई नकारी रहेकाछौं त्यसैले 'either' आउछ.
I haven't finished my work yet.
Neither/nor have I
= मैले अहिलेसम्म मेरो काम समाप्त गरेको छैन. मैले पनि छैन.
दोस्रो वाक्यमा क्रिया सकारात्मक छ, त्यसैले नकारनको लागि 'neither' प्रयोग गरिन्छ.
टिप
=
I don't like him = म उसलाई मनपराउदिन
I don't like him either = म पनि उसलाई मनपराउदिन

दोस्रो हिस्सामा don't पहिला नै नकारात्मक छ त्यसैले either आउछ.

=
I don't like him = म उसलाई मनपराउदिन.
Neither do I = म पनि मनपराउदिन

यहाँ 'do' सकारात्मक छ त्यसैले नकारनको लागि 'neither' आउछ. यसलाई तपाईं 'Me neither = म पनि होइन पनि भन्न सक्नु हुन्छ.

'उ स्कुल गएन. उसको बहिनी पनि गइनन्.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
He didn't go to school. His sister didn't (go) neither.
He didn't go to school. Either did his sister.
He didn't go to school. Or his sister didn't (go).
He didn't go to school. His sister didn't (go) either.
'उ पौडन सक्दैन. म पनि सक्दिन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
He can't swim. I can't swim neither.
He can't swim. Either can't I.
He can't swim. Neither can I.
He can't swim. Neither can't I.
'उसंग गाडी छ. मसंग पनि छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
He has got a car. So has I
He has got a car. So have I
He have got a car. So has I
He have got a car. So have I
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I requested both of them to help, but ______
not
neither
nor
no
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Neither you ______
nor
or
and
either
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I am ______
too
as well
also
very
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
He hasn't got money. I ______
haven't neither
neither
either
haven't either
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द