Simple past vs. Present perfect practice
try Again
Tip1:hello
Lesson 165
Simple past vs. Present perfect practice
टिप
I have had a driver's license for the last seven years = मसंग पछिल्लो सात वर्षदेखी ड्राइभिङ्ग लाइसेन्स छ.
'Present perfect' को प्रयोग तब हुन्छ जब कुनै भूतकालमा शुरु भएको गतिविधि अहिले पनि चालु छ.
यो वाक्यमा 'Present perfect' को प्रयोग हुन्छ मसंग सात वर्ष अगाडी देखी ड्राइभिङ्ग लाइसेन्स थियो र अहिले पनि छ.

=
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I ______
have had
have having
have has
was have
टिप
I worked for an Indian company for two years. = मैले दुई वर्ष एउटा भारतीय कम्पनीको लागि काम गरेको थिए.

'Simple past' को प्रयोग अतीतमा भएको घटनाको बारेमा कुरा गर्नको लागि हुन्छ, जुन वर्तमानमा जारी छैन.
=
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I ______
live
lived
have living
will lived
को अंग्रेज़ीमा अनुवाद गर्नुहोस्
Neha is your best friend, isn't it? How long have you been friends?
नेहा तिम्रो सबैभन्दा राम्रो साथी हो, होईन र? तिमी दुई कहिलेदेखि साथी भएको?


Yes, we are. We have known each other for over fifteen years.
हो. हामी एक अर्कोलाई १५ वर्षभन्दा पनि पहिलेदेखि चिन्छौं.


I see. And who was your best friend before you met Neha?
ओह. अनि नेहासंग भेट्नु भन्दा पहिला तिम्रो सबैभन्दा राम्रो साथी को थियो?


Sachin was my best friend then. I was not in Nepal at that time. I was in America.
तब सचिन मेरो सबैभन्दा राम्रो साथी थियो, त्यो बेला म नेपालमा थिईन. त्यो बेला म अमेरिकामा थिए.


Oh, really? How long were you in America?
ओहो साँचै? अमेरिकामा तपाईं कति बस्नु भयो?


For nearly two years. I moved back to Nepal from America three years ago to join Reliance.
लगभग दुई वर्ष, म रिलायंसमा काम शुरु गर्नको लागि तीन वर्ष पहिला अमेरिकाबाट नेपाल फर्केको थिए.


I see. And do you drive?
ओह. अनि के तपाईं ड्राइव गर्नुहुन्छ?


Yes, I do. I've had a driver's license for seven years.
हो गर्छु, मसंग पछिल्लो सात वर्षदेखि ड्राइभिङ लाइसेन्स छ.


मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I had sold my car before ______
I came
I come
I have come
I coming
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
He ______
hasn't eaten
hasn't ate
did not ate
did not eats
'मैले उसलाई पछिल्लो वर्ष देखि देखेको छैन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
I haven't seen her since last year
I did not see her since last year
I had seen her since last year
I did not saw her since last year
'उ केही मिनेट पहिला गइसक्यो.' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस्.;
They left a few minutes ago.
They leave a few minutes ago.
They had left a few minutes ago.
They will leave a few minutes ago.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
They ______
finalised
has finalised
have finalise
finalise
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
The film ______
hasn't started
not started
started
'उ बुधबारदेखि बिरामी छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ ?
She has been ill since Thursday.
She was ill since Thursday.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I ______
finished
finish
have finished
have finish
जब फोन बज्यो तब कसैले पनि फोनको जवाफ दिएन.
    • answered
    • nobody
    • the phone
    • when
    • it rang.
    • has answered
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    He ______
    had
    has
    has been
    was
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    Last year, we ______
    went
    have went
    will went
    have gone
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    Neha and Pooja ______
    have just read
    have just readed
    reading
    will read
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    I ______
    met
    have met
    meet
    have meet
    simple past present perfect
    i first got to know him 10 years ago. ive known him for 10 years.
    i started work here in 1989. ive worked here since 1987.
    i had too much to eat at lunchtime. ive eaten too much.
    i saw john last week. ive seen john this week.
    i lost my keys yesterday. it was terrible ive lost my keys!
    my great-grandmother went to mexico three times. my brother has been to mexico three times.
    i knew julie for ten years ive known julie for ten years
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द