Making Requests: अनुरोध गर्न सिक्नु
try Again
Tip1:hello
Lesson 172
Making Requests: अनुरोध गर्न सिक्नु
डायलाँग सुन्नुहोस्
I'm feeling suffocated, will you open the window for me, please?
मलाई निसासिएको महसुस भईरहेको छ, के तपाई मेरो लागि त्यो झ्याल खोली दिनुहुन्छ प्लीज?


Sure, why don't you drink some water as well, you will feel better.
अवश्य, तपाई थोरै पानी पनि किन नपिउने, तपाईलाई राम्रो गर्छ.


Actually, I caught cold last night, my nose is blocked.
वास्तवमा मलाई हिजो राती चिसो लाग्यो, मेरो नाक बन्द छ.


Oh, I can understand.
ओह, म बुझ्न सक्छु.


'के तपाई मेरो लागि झ्याल खोली दिनुहुन्छ प्लीज?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Will you please open the window for me?
Will you please opens the window for me?
Will you please opened the window for me?
Will you please opening the window for me?
'के तपाई मलाई त्यो ब्याग पास गरिदिनुहुन्छ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Will you pass me that bag, please?
Willing you pass me that bag, please?
Do you pass me that bag, please?
Will pass me that bag, please?
के तपाई पंखा चलाइ दिनु हुन्छ?
    • the fan on?
    • switched
    • do you
    • to
    • would you
    • switch
    'के तपाईं मलाई बाटो देखाउनु हुन्छ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Will you show me the way?
    Will you show to me the way?
    Will you see me the way?
    Will you look me the way?
    डायलाँग सुन्नुहोस्
    Will you please pass me that inhaler?
    के तपाई मलाई त्यो इनहेलर पास गरिदिनुहुन्छ?


    Yes, of course.
    हुन्छ, निश्चिय नै.


    Would you please pass me a tissue paper as well?
    के तपाई मलाई टिशु पेपर पनि पास गरिदिनुहुन्छ प्लीज?


    Sure, I would.
    अवश्य, म गर्छु.


    टिप
    Will you/Would you = के तपाई
    कसैसंग केही माग्न/निवेदन गर्न 'would you' भन्नु धेरै सभ्य हुन्छ.

    'Would you' भन्नुले कुनै पनि निवेदनलाई अरु विनम्र बनाउछ.
    =
    टिप
    =
    'Will you' informal तरिकाले प्रयोग हुन्छ. यो साथीहरूको लागि प्रयोग गरिन्छ.
    =
    'Would you' अलि formal र हिचकिचाहट युक्त हुन्छ, यसलाई कोहि उमेरमा ठूलोको लागि वा धेरै इज्जत दिनको लागि प्रयोग गर्न सकिन्छ.
    के तपाई मेरो लागि त्यो बोतल खोल्न सक्नुहुन्छ?
    • that bottle
    • are you
    • open
    • for me?
    • could you
    • will open
    के तपाई मलाई टिशु पेपर पनि पास गरिदिनुहुन्छ प्लीज?
    • a tissue paper
    • to
    • me
    • pass
    • would you please
    • as well?
    डायलाँग सुन्नुहोस्
    Do you smoke?
    के तपाई धूम्रपान गर्नुहुन्छ?


    No, I don't.
    नाई, म गर्दिन.


    Do you mind if I smoke?
    यदि मैले धूम्रपान गरे तपाईलाई आपत्ति हुन्छ?


    Yes, I do. It's injurious to health, please don't smoke in the house.
    हो, मलाई हुन्छ, यो स्वास्थको लागि हानिकारक छ, प्लीज घरमा धूम्रपान नगर्नु.


    Would you mind if I smoke in your balcony?
    यदि मैले तपाईको बालकनीमा धूम्रपान गरे भने तपाईलाई आपत्ति हुन्छ?


    Alright, go ahead.
    ठीक छ, जाउ.


    टिप
    Do you mind?/ Would you mind? = के तपाईलाई आपत्ति हुन्छ?
    =
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    ______
    Are you mind
    Would you mind
    Don't mind
    Can you mind
    'के तपाईलाई आपत्ति हुन्छ यदी मैले तपाईको बालकनीमा धूम्रपान गरे भने?' को अंग्रेज़ी मा सहि अनुवाद को छनौट गर्नुहोस्
    Would you mind if I smoke in your balcony?
    Would you will mind if I smoke in your balcony?
    के तपाई होमवर्कमा मेरो मदत गर्नुहुन्छ?
    • with the homework?
    • help me
    • do you
    • help to me
    • could you
    • are you
    मिसिंग शब्द चुनेर रिक्त स्थान भर्नुहोस्
    Would you like to have a ______
    Desert
    Dessert
    डायलॉग सुन्नुहोस्
    Could you tell me the time please?
    के तपाई मलाई टाइम भन्न सक्नु हुन्छ प्लिज?


    It's 8.
    8 बज्यो.


    Oh no, I'm late, could you tell me the way to the railway station?
    ओह, मलाई ढिलाे भयो, के तपाई मलाई रेलवे स्टेशनको बाटो भन्न सक्नु हुन्छ?


    Couldn't you tell me before. Wait, I'll call a cab for you.
    तपाई मलाई पहिले नै भन्न सक्नु हुन्न थियो. पख्नुहोस्, म तपाईको लागि ट्याक्सी बोलाउछु.


    Thank you so much, could I have my bag please?
    तपाईलाई धेरै धन्यवाद, के तपाई मलाई मेरो ब्याग दिन सक्नु हुन्छ प्लिज?


    'के तपाई मलाई टाइम भन्न सक्नु हुन्छ?' को अंग्रेज़ी अनुवाद को छनौट गर्नुहोस्;
    Could you tell me the time please?
    Could you told me the time please?
    Could you tells me the time please?
    Could you telling me the time please?
    के तपाई मलाई पहिले नै भन्न सक्नु हुन्न थियो?
    • later?
    • tell me
    • before?
    • tell to me
    • couldn't you
    • previous?
    के तपाई मेरो लागि एउटा ट्याक्सी बोलाउन सक्नु हुन्छ?
    • for me?
    • do you
    • calling
    • could you
    • a cab
    • call
    के तपाई मेरो लागि पनि त्यो पेन लेराउन सक्नु हुन्छ?
    • brought that
    • bring that
    • would you
    • as well?
    • for me
    • pen
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द