What do you think I should do? - राय मांग्न र दिन सिक्नु
try Again
Tip1:hello
Lesson 176
What do you think I should do? - राय मांग्न र दिन सिक्नु
'जब हामीले कसैलाई सल्लाह दिनुछ भने केही प्रकारका वाक्यहरु को प्रयोग गर्न सक्छौ, जस्तै'^~^'typefacestyle'
why dont you...? किन न तिमी ...?
if i were you, id... यदी म तिम्रो ठाउँ मा भएको भए, म...
make sure you (dont)... निश्चित गर कि तिमी (होइन)...
i think you should... मलाई लाग्छ कि तिमी...
how about...? ...कस्तो हुन्छ?
it is usually a good idea to... सामान्यतया... राम्रो विचार हो
my advice is (to)... मेरो सलाह छ कि ...
टिप
Why don’t you quit your job = तिमी आफ्नो जब किन छाड्दैनौ?
Why don’t you... (किन न तिमी? ) -> यो कसैलाई सलाह दिन को लागि प्रयोग गरिन्छ.
=
'किन न तपाई एक मिनटको लागि आफ्नो स्वास थाम्ने कोशिश गर्नुहुन्छ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
Why don't you try holding your breath for a minute?
Why don't you tried hold your breath for a minute?
'किन न तिमी उसलाई फोन गर्छौ?' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
Why don't you called her?
Why don't you call her?
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
Why ______
don't you gone
are you not go
don't you going
don't you go
'किन न तिमी म सँग जगिंग आउँने?' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
Why don’t you come jogging with me?
Why haven't you come jogging with me?
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
You ______
should went
should go
should gone
should sleep
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
You ______
shouldn't go
shouldn't have go
shouldn't went
shouldn't gone
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
He has a fever so he ______
should call
should called
should had calling
should calling
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
You ______
shouldn't eaten
shouldn't ate
shouldn't eat
shouldn't eating
टिप
If I were you, I’d do some exercise = म तिमी भएको भए म व्यायाम गर्थे.
If I were you, I'd... यो सलाह दिन को लागि एउटा अर्को तरिका हो.
=
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
I ______
wouldn't wear
not would wear
wouldn't wore
wouldn't worn
'यदी म तिमी भएको भए म त्यो स्वेटर सँग पहेलो लुगा लगाउथे.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
I'd wore yellow with that sweater if I were you.
I'd wear yellow with that sweater if I were you.
'यदी म तिमी भएको भए म उसलाई भन्थे.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
If I were you, I would tell her.
If I were you, I would told her.
'यदी तपाईको साथीले उ मोटाउँदैछ भनेर सोच्छ भने सलाह दिन को लागि तपाई यो भन्न सक्नुहुन्छ.'^~^'typefacestyle'
you should go on a diet. तिमीले डाइटिंग गर्नुपर्छ
you shouldn’t eat so much chocolate. तिमीले यति धेरै चकलेट्स खानु हुँदैन
you ought to drink less beer. तपाईले कम बियर पिउने गर्नुपर्छ
why don’t you come running with me? किन न तिमी म सँग दगुर्न आउँछौ?
how about going for a run? दगुर्न जाने बारे के विचार छ?/ दगुर्न जाँदा कस्तो हुन्छ?
you’d better stop eating so much! तिमीले धेरै खान रोक्नुपर्छ
'के तपाईले डाक्टरलाई भेट्ने बारे सोच्नु भएको छ?' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
Have you thought about seeing a doctor?
Have you think about seeing a doctor?
'राम्रो हुन्छ कि तपाई नियमित आफ्नो दाँत ब्रश गर्नु.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
You'd better brush your teeth regularly.
You'd better brushed your teeth regularly.
उसको जन्मदिन मनाउने विचार राम्रो हुन सक्छ.
    • It might be
    • to celebrate
    • her birthday.
    • a good idea
    • to be celebrate
    • to celebrated
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
    ______
    If you take my advice
    If you taking my advice
    If you took my advice
    'के तपाईले व्यायाम गर्ने बारेमा सोच्नु भएको छ?' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
    Have you thought about working out?
    Have you think about working out?
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
    ______
    I think you should start
    I think you should started
    I think you should start to
    I think you should starting
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द