राय / आदेश दिन सिक्नु
try Again
Tip1:hello
Lesson 177
राय / आदेश दिन सिक्नु
'तपाईले रक्सी खाएर गाडी चलाउनु हुँदैन.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्;
You should not drunk and drive
You should not drink and drive
You would not drink and drive
You should not drink and drove
'तपाईले आफ्नो मनपर्ने पार्टी लाई वोट गर्नुपर्छ.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.;
You ought vote for the party of your choice.
You ought to voted for the party of your choice.
You ought to vote for the party on your choice.
You ought to vote for the party of your choice.
'धनी मानिसहरुले गरीब मानिसहरु माथि हाँस्नु हुँदैन.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.;
The rich should not laugh at the poor.
The rich should not to laugh at the poor.
The rich should not laugh to the poor.
The rich should laugh at the poor.
टिप
=
Suggestions, advice, instructions अरु पनि धेरै प्रकारले दिन सकिन्छ. यस लेसनमा हामी त्यही शब्दहरु पढ्छौं.
=
'तपाईले धूम्रपान छोड्नु पर्छ.​' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
You must quit smoking.
You must quitted smoking.
You must quite smoking.
You must quits smoking.
'तपाई ढिलो सम्म बस्नु हुँदैन. ' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस;
You must not stayed till late
You must not stay at late
You must not to stay till late
You must not stay till late
टिप
Needn't = Need not
यसको अर्थ हो कि यो आवश्यक छैन​.
यो 'must' को विपरित हुन्छ​.

Eg: You 'must' go ले जानु आवश्यक छ दर्शाउछ.
You 'needn't' go ले जानु आवश्यक छैन दर्शाउँछ.
=
'तपाईले हतार गर्न आवश्यक छैन, पुग्ने समय छ​.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस.;
You needn't to hurry. There is enough time.
You need to not hurry. There is enough time.
You needn't hurry. There is enough time.
You needn't early. There is enough time.
'तपाईले चिन्ता गर्नु आवश्यक छैन. हामी सबै सुरक्षित छौ.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस.;
You need to worry. We all are safe.
You needn't worry. We all are safe.
You needn't worried. We all are safe.
You needn't to worry. We all are safely.
टिप
Need = आवश्यकता
जब हामीलाई कुनै वस्तुहरुको आवश्यकता हुन्छ भने त्यसलाई 'need' शब्द द्वारा दर्शाईन्छ​.
You need a lot of patience to earn money = तिमीलाई पैसा कमाउनको लागि धेरै धर्य चाहिन्छ​.
यदि 'need' को पछि कुनै क्रिया छैन भने 'to' लगाउने आवश्यक्ता हुदैन​.
To मात्र यस कारण लाग्छ किनभने 'need' को पछि क्रियाको infinitive रूप आउँछ​.
'मलाई डिनर पछि एक गिलास पानी आवश्यक पर्छ​.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस.;
I need a glass of water after dinner
I am need a glass of water after dinner
I need a glass of water before dinner
I need to a glass of water after dinner
'के उनीहरुलाई सबै समारोमा उपस्थित हुनु आवश्यक छ​?' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस;
Do they need attend all the functions?
Do they needs to attend all the functions?
Do they need to attend all the functions?
Do they need to attended all the functions?
टिप
I have to go = I have got to go
'Got to' को प्रयोग सधैको कुराकानीमा धेरैजसो गरिन्छ​.
'Have got to' ले 'have to' को स्थान लिन्छ​.
I don't have to go = I haven't got to go
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द