Would: Conditional
try Again
Tip1:hello
Lesson 179
Would: Conditional
टिप
If I were rich, I wouldn't have to work hard = यदि म धनी भएको भए मलाई धेरै मिहिनत गर्ने आवश्यकता हुँदैनथ्यो.
यदि म धनी भएको भए = unreal condition (अनिश्चित/काल्पनिक परिस्थिति: भन्ने मान्छे यस समय धनी छैन).
'If I were rich' = Conditional clause.
Unreal condition मा 'conditional clause' को संरचना: If + Simple past.
Note: If I were rich -> किनकी यो एक काल्पनिक स्थिति हो, त्यसैले यहाँ 'was' को ठाउँमा 'were' लगाइएको छ.
'Was' गलत होइन, तर जब हामी काल्पनिक वा अवास्तविक स्थिति को कुरा गर्छौ तब एकवचन संज्ञा/सर्वनाम सँग पनि 'were' लगाउँछौ.

I wouldn't have to work hard = परिस्थिति (condition) को संभावित परिणाम (main clause).
I wouldn't have to drive if I had a driver = यदी म सँग ड्राइवर भएको भए मलाई गाडी चलाउने आवश्यकता हुँदैनथ्यो.
कुनै अनिश्चित (काल्पनिक) परिस्थिति को संभावित परिणामको बारेमा कुरा गर्नको लागि हामी 'would' + क्रियाको अपरिवर्तित रूप प्रयोग गर्छौ.
यदी म सँग ड्राइवर भएको भए = अनिश्चित (काल्पनिक) परिस्थिति (unreal condition).
मलाई गाडी चलाउने आवश्यकता हुँदैनथ्यो = परिस्थितिको संभावित परिणाम.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
If I spoke English, I ______
would
am
have
does
'यदि तिमी चाँडै सुतेको भए तिमी यति थाक्दैनथ्यौ.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
If you went to bed earlier, you would not be so tired.
If you went to bed earlier, you are not so tired.
'यदी मौसम यति नबिग्रेको भए हामी पार्क जान्थ्यौ.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
If the weather isn't so bad, we would go to the park.
If the weather wasn't so bad, we would go to the park.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
If I ______
knew
would knew
know
was knew
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
If I were taller, I ______
would wore
would worn
was wore
would wear
टिप
I would have taken a picture of the cat if I had seen it = यदी मैले त्यो बिरालोलाई देखेको भए म त्यसको फोटो खिचिहाल्थे.

यहाँ भन्ने मान्छेले बिरालोलाई देखेको छैन त्यसैले उसले भन्दैछ कि 'यदि मैले देखेको भए म त्यसको फोटो खिचिहाल्थे'.
=
जब हामी यस्तो घटनाको परिणाम को बारेमा कुरा गर्न चाहन्छौ, जुन Past tense मा घटेको नै छैन, तब हामी मुख्य वाक्यमा 'would have' + 'past participle' को प्रयोग गर्छौ. Eg: 'यदि मैले देखेको भए म फोटो खिचिहाल्थे'.
बितेको समयमा, भन्ने मान्छेले बिरालोलाई देखेको छैन, तर उसले यो भन्ने कोशिश गर्दैछ कि यदि यो घटना घटेको भए उसले के गर्थ्यो.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
If I had lived a hundred years ago, I ______
not would have
wouldn't had
wouldn't have
wouldn't has
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
The tourists ______
wouldn't have be able
wouldn't had been able
wouldn't have been able
wouldn't have able
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
If I had known it was your seat, I ______
wouldn't have sit
wouldn't have sat
wouldn't had sit
wouldn't not have sat
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
If you had warned me, I ______
wouldn't have tell
wouldn't have told
wouldn't told
wouldn't had told
यदी म चाँडै सुतेको भए म ट्रैन समाउथे.
    • go to bed early
    • went to bed early
    • If I had
    • caught the train.
    • I would have
    • gone to bed early
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
    If you had studied harder, you ______
    would have passed
    would have pass
    would had passed
    would had pass
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
    If she hadn't been driving slowly, she ______
    would have
    would have had
    would had
    would had have
    तपाई के गर्नुहुन्छ यदी तपाईले उसको ठेगाना पाउनुहुन्छ?
    • find his
    • what would you do,
    • address?
    • what would you did
    • if you
    • what would you done
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द