Superlative adjectives (most, est rules)
try Again
Tip1:hello
Lesson 192
Superlative adjectives (most, est rules)
टिप
She is the smartest girl of our class = उनी हाम्रो कक्षाको सबभन्दा बाठ्टी केटी हुन्.
Smart -> Smartest. सामान्यतया साना शब्दहरुको Superlative फर्म the + adjective + est लगाएर बन्छ.
She is the most intelligent girl of our class = उनी हाम्रो कक्षाको सबभन्दा बुद्धिमान केटी हुन्.
Intelligent -> Most intelligent. सामान्यतया लामो शब्दहरुको superlative फर्म 'the most' + adjective लगाएर बन्छ.
टिप
Today is the hottest day of the year = आज वर्षको सबभन्दा गर्मी दिन हो.
Hot -> Hottest
=
जुन शब्दहरुमा अन्तिमको दुई अक्षर एक स्वर (o) र त्यस पछि एक व्यंजन छ (t), भने superlative फर्ममा अन्तिमको व्यंजन दुई पटक आउँछ hottest. यदि अन्तिमको व्यंजन अगाडि दुई स्वर छ (steep) भने व्यंजन दुई पटक आउदैन (steepest).
टिप
She is the prettiest girl in Kathmandu = उनी काठमाण्डौंको सबभन्दा सुन्दर केटी हुन्.
Pretty -> Prettiest
=
जुन साना शब्दहरुको अन्तिमको अक्षर 'y' हुन्छ, तिनको superlative फर्म मा 'y' हटेर 'i' बन्छन् र त्यस पछि -est जोडीन्छ.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
I took ______
the most early
the earlyest
the earliest
most early
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
He is ______
the boringest
the most boring
the most boringest
most boring
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
What is ______
the excitingest
the most exciting
the excitinggest
most exciting
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Mount Everest is ______
the most high
the most highest
the highest
the highhest
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Today was ______
the most sad
the saddest
the sadest
most sad
यो यस घरको सबभन्दा सफा कोठा हो.
    • cleanest
    • cleannest
    • room
    • most
    • this is the
    • of this house.
    'यो उसको जीवनको सबभन्दा ख़ुशीको दिन हो.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.;
    This is the happiest day of his life.
    This is the happyest day of his life.
    This is the most happy day of his life.
    This is most happy day of his life.
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
    She is ______
    the thin
    the thinest
    the thinnest
    the most thin
    टिप
    She is the nicest girl in the class = उनी कक्षाको सबभन्दा राम्री केटी हुन्.
    जुन साना शब्दहरुको अन्तिममा 'e' छ, त्यस्को superlative फर्म बनाउनको लागि अन्तिममा मात्र -st लाग्छ.
    =
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
    This is ______
    the largest
    the largeest
    the larggest
    the most large
    'Simple' को superlative फर्म बनाउनुहोस्.;
    The simple
    The simplest
    The simpleest
    The simpllest
    'Easy' को superlative फर्म बनाउनुहोस्.;
    The easier
    The easyest
    The easiest
    The most easy
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द