अनिवार्यता र आवश्यकता दर्शाउनु : mustn't, don't have to
try Again
Tip1:hello
Lesson 197
अनिवार्यता र आवश्यकता दर्शाउनु : mustn't, don't have to
टिप
You mustn't smoke in the school = तिमीले स्कुलमा धूम्रपान गर्नु हुँदैन.
हामी 'mustn't' को प्रयोग तब गर्छौ जब केही गर्नको लागि सख्त रुपले निषेद गर्नुछ.
=
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
You ______
must be
mustn't
must
should
टिप
You don't have to wear a suit tonight. It isn't a formal dinner = तपाईले आज राति सूट लगाउनु आवश्यक छैन. यो औपचारिक डिनर होइन.
हामी 'don't have to' को प्रयोग तब गर्छौं जब कुनै कार्य गर्नु आवश्यक हुँदैन.
=
'तपाईले ती जनावरहरुलाई स्पर्श गर्नु हुँदैन. तिनीहरु खतरनाक हुन्छन्.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
You mustn't touch those animals. They're dangerous.
You don't have to touch those animals. They're dangerous.
'हामीले ती गिलास धुनु आवश्यक छैन, किनकी ती सफा छन्.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
We mustn't wash those glasses because they're clean.
We don't have to wash those glasses because they're clean.
'मैले नेहालाई कल गर्न भूल्नु हुँदैन. उसको जन्मदिन हो.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
I mustn't forget to call Neha up. It's her birthday.
I don't have to forget to call Neha up. It's her birthday.
'तपाईले आज रातिको खाना पकाउनु आवश्यक छैन किनकी हामी बाहिर खान जाँदै छौं.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
You mustn't have to cook dinner today since we're eating out.
You don't have to cook dinner today since we're eating out.
'यो निषेधीत छ. तिमीले यस्तो गर्नु हुँदैन.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
It is forbidden. You must not do that.
It is forbidden. You don't have to do that.
'तपाईले मसँग अनुमति लिनु आवश्यक छैन. तपाई जे चाहनु हुन्छ त्यो गर्न सक्नुहुन्छ.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
You mustn't ask for my permission. You can do whatever you want.
You don't have to ask for my permission. You can do whatever you want.
'तपाईले बस चलिरहेको बेला ड्राइभर सँग कुरा गर्नु हुँदैन. यो खतरनाक हुन्छ.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
You must not speak to the driver while the bus is moving. It's dangerous.
You don't have to speak to the driver while the bus is moving. It's dangerous.
'तपाईलाई जे चाहिन्छ त्यो लिन सक्नु हुन्छ. तपाईले सोध्नु आवश्यक छैन.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
You can take whatever you like. You don't have to ask.
You can take whatever you like. You are not need to ask.
'यो वैकल्पिक हो. यदी हामीलाई गर्नु छैन भने हामीले गर्नु पर्दैन.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
It's optional. We don't have to do it if we don't want to.
It's optional. We mustn't do it if we don't want to.
'म तिमीलाई एउटा रहस्य भन्छु. तर तिमी कसैलाई भन्न सक्दैनौ. ' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
I'll tell you a secret. But, you mustn't tell anybody else.
I'll tell you a secret. But, you mustn't told anybody else.
'समयमा आउनुहोला. तपाई ढिला हुनु हुँदैन नत्र हामी तपाई बिना निस्कनेछौं.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
Be on time. You must not be late or we will leave without you.
Be on time. You don't have to be late or we will leave without you.
'मलाई शनिबार मनपर्छ किनकी मलाई काममा जानु पर्दैन.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
I like Saturdays because I don't have to go to work.
I like Saturdays because I must not go to work.
'यो धेरै महत्वपूर्ण छ. मैले जे भने त्यो तिमीले बिर्सनु हुँदैन.' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
This is very important. You must not forget what I said.
This is very important. You must not forgot what I said.
'ट्रेन सिधै त्यहाँ रोकिन्छ. तपाईले ट्रेन बदल्नु पर्दैन. ' को अंग्रेज़ी मा अनुवाद छनौट गर्नुहोस्.
The train will directly stop there. You don't have to change trains.
The train will directly stop there. You does not have to change trains.
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द