गन्ती गर्न- ठुलो नम्बर- सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 20
गन्ती गर्न- ठुलो नम्बर- सिक्नुहोस्
'१–१० दोहराउनुहोस्'^~^'typefacestyle'
१ (एक ) one
२ (दुई) two
३ (तीन) three
४ (चार) four
५ (पांच) five
६ (छ) six
७ (सात) seven
८ (आठ) eight
९ (नौ) nine
१० (दस) ten
टिप
=
'There is' अनि 'there are' को प्रयोग केही कुराको उपस्थिती जनाउन गरिन्छ.

There is one table in the classroom = कक्षामा एउटा टेबल छ.
There are three chairs in the classroom = कक्षामा तीन वटा कुर्सी छन्.
There are twenty people at the bus stop = बसपार्कमा बीस जना छन्.
=
There are=त्यहा छन्
eleven=एघार
'Eleven' ऑडियो सुनेर नेपालीमा सही अनुवाद छनौट गर्नुहोस्.;
एक
एकाइस्
एघार
बाह्र
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
एघार झोलाहरू.
There are=त्यहा छन्
twelve=बाह्र
ऑडियो सुनेर नेपालीमा सही अनुवाद छनौट गर्नुहोस्. 'Twelve cars' ;
बाह्र वटा मोटरहरू
बाईस वटा मोटरहरू
एघार वटा मोटरहरू
तेह्र वटा मोटरहरू
There are=त्यहा छन्
thirteen=तेह्र
'Eleven + Two' कति हुन्छ? (सहि विकल्प छनौट गर्नुहोस्);
Thirteen
Twelve
Ten
Nine
'Nine + Three' कति हुन्छ? (सहि विकल्प छनौट गर्नुहोस्);
Thirteen
Twelve
Ten
Nine
मेरो तेह्र जना भाई छन्.
    • have
    • I
    • thirteen
    • brothers.
    1 (one) 11 (eleven)
    2 (two) 12 (twelve)
    3 (three) 13 (thirteen) → स्पेलिङ्गमा ध्यानु दिनुहोस्
    4 (four) 14 (fourteen)
    5 (five) 15 (fifteen) → स्पेलिङ्गमा ध्यानु दिनुहोस्
    6 (six) 16 (sixteen)
    7 (seven) 17 (seventeen)
    8 (eight) 18 (eighteen) → स्पेलिङ्गमा ध्यानु दिनुहोस्
    9 (nine) 19 (nineteen)
    10 (ten) 20 (twenty)
    '13 + 1' कति हुन्छ? (सहि विकल्प छनौट गर्नुहोस्);
    Thirteen
    Twelve
    Fourteen
    Nine
    पन्ध्र वटा झोला छन्.
    • bags.
    • are
    • there
    • fifteen
    • bag
    • is
    '14 + 2' कति हुन्छ? (सहि विकल्प छनौट गर्नुहोस्);
    Thirteen
    Twelve
    Sixteen
    Fifteen
    डायलाँग सुन्नुहोस्
    : How many cars are there at the airport?
    : डायलाँग सुन्नुहोस् एयरपोर्टमा कति वटा मोटरहरू छन्?


    : There are fifteen cars at the airport.
    : एयरपोर्टमा 15 वटा मोटरहरू छन्.


    यी मध्य कुन विकल्प '17' दर्शाउछ?;
    Sixteen
    Twelve
    Seventeen
    Fifteen
    टिप
    =
    पैटर्न नोट गर्नुहोस्:

    6 = Six
    16 = Sixteen
    7 = Seven
    17 = Seventeen
    9 = Nine
    19 = Nineteen
    =
    टिप
    =
    यो स्पैलिंग नोट गर्नुहोस्

    3 = Three
    13 = Thirteen; 'threeteen होइन'
    5 = Five
    15 = Fifteen; 'fiveteen होइन'
    8 = Eight
    18 = Eighteen; 'eightteen होइन'
    =
    उपयुक्त शब्द छनौट गर्नुहोस.
    There are ______
    threeteen
    one
    thirteen
    यिनिहरुमा कून विकल्प '19' देखाउछ?;
    Sixteen
    Nineteen
    Seventeen
    Fifteen
    I have=म सँग छ​
    twenty=20
    I have=म ( सँग) छ​
    twenty one=21
    टिप
    =
    22 = Twenty two

    20 = Twenty (20)
    2 = Two (2)
    =
    1 (one) 10
    2 (two) 20 (twenty) → स्पेलिंगमा ध्यान दिनुस्
    3 (three) 30 (thirty) → स्पेलिंगमा ध्यान दिनुस्
    4 (four) 40 (forty) → स्पेलिंगमा ध्यान दिनुस्
    5 (five) 50 (fifty) → स्पेलिंगमा ध्यान दिनुस्
    6 (six) 60 (sixty)
    7 (seven) 70 (seventy)
    8 (eight) 80 (eighty)
    9 (nine) 90 (ninety)
    1 (one) 21 (twenty one)
    2 (two) 32 (thirty two)
    3 (three) 43 (forty three) → स्पेलिंगमा ध्यान दिनुस्
    4 (four) 54 (fifty four) → स्पेलिंगमा ध्यान दिनुस्
    5 (five) 65 (sixty five)
    6 (six) 76 (seventy six)
    7 (seven) 87 (eighty seven)
    8 (eight) 98 (ninety eight)
    9 (nine) 99 (ninety nine)
    10 (ten) 100 (one hundred)
    टिप
    =
    45 = Forty five

    40 = Forty (40)
    5 = Five (5)
    =
    यिनिहरु मध्य कुन विकल्प '28' दर्शाउन्छ​?;
    Eight
    Twenty eight
    Twenty
    Thirty eight
    यिनिहरु मध्य कुन विकल्प '94' दर्शाउन्छ​?;
    Forty nine
    Ninety nine
    Forty four
    Ninety four
    'पचासी' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस्. (1 विकल्प छनौट गर्नुहोस्);
    Fifty eight
    Eighty
    Five
    Eighty five
    'बयालिस' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस् );
    Twenty four
    Fifty two
    Forty two
    Forty four
    भरतमा 68 एयरपोर्ट छन्.
    • there are
    • eight
    • sixty
    • airports
    • India.
    • in
    यिनिहरु मध्य कुन विकल्प '99' जनाउछ​?;
    Nineteen
    Ninety nine
    Ninety
    Nine
    यी मध्य कुन विकल्प '36' दर्शाउछ?;
    Thirty seven
    Thirty five
    Thirty
    Thirty six
    यिनिहरु मध्य कुन विकल्प '68' दर्शाउछ?;
    Sixty eight
    Eighty six
    Sixty nine
    Eighty seven
    यी मध्य कुन विकल्प '84' दर्शाउछ?;
    Twenty four
    Forty eight
    Eighty four
    Forty four
    यिनिहरु मध्य कुन विकल्प '79' दर्शाउछ?;
    Ninety seven
    Seventeen nine
    Sixty nine
    Seventy nine
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द