विकल्प र प्राथमिकता भन्नु
try Again
Tip1:hello
Lesson 204
विकल्प र प्राथमिकता भन्नु
टिप
What would you like to have? I'd like to have tea, please. = तपाई के लिन चाहनु हुन्छ​ ? म चिया लिन चाहन्छु.
'What' को प्रयोग तब हुन्छ​, जब जवाफ जे पनि हुन सक्छ​.
Which Mukherji do you mean? We have two Mukherjis here. = तपाई कुन मुखर्जीको कुरा गर्दै हुनुहुन्छ? हामी कहाँ दुई जना Mukherji छन्.
'Which' व्यक्तिहरु र संज्ञाहरु दुबैको लागि प्रयोग गरिन्छ र यो निश्चित विकल्पहरु मध्ये बाट कुनै एउटाको लागि सोधिन्छ​.
Which=कुन
do you=तपाई
prefer=मन पराउँनु हुन्छ
'यस तस्वीरमा तपाईको मनपर्ने शिक्षक कुन हो?' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.
Which is your favorite teacher in this photograph?
What is your favorite teacher in this photograph?
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
______
Which
Who
What
Where
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
______
Who
Which
When
Where
टिप
Take whichever you like best. = जुनै पनि तपाईलाई सबैभन्दा धेरै मनपर्छ, लिनुस्.
'Whichever' को अर्थ हो - जुनै पनि वा कुनै पनि.
Which hotel would you prefer to stay in? Whichever, it doesn't matter to me. = तपाई कुन होटेलमा बस्न मन पराउनुहुन्छ​? कुनै पनि, मलाई केहि फरक पर्दैन.​
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
______
Which
What
Where
Who
'यो वर्षको सबैभन्दा राम्रो फिल्म कुन हो?' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
Which is the best film of this year?
Which will be the best film of this year?
Who is the best film of this year?
What is the best film of this year?
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
______
Which of
Which
What
Who
तपाई मध्ये श्री योगीको छोरा कुन चाँहि हुनुहुन्छ?
    • which
    • you
    • son?
    • of
    • is
    • Mr. Yogi's
    टिप
    When's your flight? = तपाईको फ्लाइट कहिले छ​?
    'When' समय सोध्नको लागी पनि प्रयोग गर्न सकिन्छ​.
    When's your birthday? = तपाईको जन्मदिन कहिले हो?
    'हामी कुन महिनामा तिम्रो पदोन्न्तिको उत्सव मनाउँदैछौँ?? ' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.
    In which month are we celebrating your promotion?
    In when month are we celebrating your promotion?
    टिप
    I would rather sit for a while! = म एक्कै छिनको लागि बस्न चाहन्छु.
    'Would rather' इक्षा व्यक्त गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ.
    I don't want to go for a walk, I'd rather take some photographs = म हिंड्न जान चाहन्न बरु म केहि तस्बिरहरु लिन चाहन्छु.
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
    I ______
    would rather
    is rather
    was rather
    am rather
    मिसिंग शब्द चुनकर रिक्त स्थान भरिये
    I ______
    would rather
    rather
    was
    wish
    Shall=के
    I=मा
    open=खोलु
    टिप
    It's rather cold today = आज अलि धेरै नै जाँडो छ​.
    The film was rather boring = फिल्म अलि धेरै नै बोरिङ थियो.
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
    She was ______
    would
    rather
    rathar
    many
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द