सलाह र राय: Should, Ought to
try Again
Tip1:hello
Lesson 213
सलाह र राय: Should, Ought to
टिप
She should quit smoking = उनले धूम्रपान गर्न छोड्नुपर्छ.
You ought to visit us on weekends = तिमी हामीलाई सप्ताहांतमा भेट्ने गर्नुपर्छ.
'Should' र 'ought to' को प्रयोग 'के गर्नु राम्रो हुन्छ' वा 'के गर्नु ठीक छ?' भन्नको लागि गरिन्छ.
'उनिहरुले जिम गर्न शुरू गर्नुपर्छ.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
They ought to start gymming
They ought start gymming
They ought to starts gymming
They ought to starting gym
टिप
You ought not to go alone = तिमीले एक्लै जानु हुँदैन.
You should not go alone = तिमीले एक्लै जानु हुँदैन.
'Should' र 'ought to' को प्रयोग 'के गर्नु हुँदैन?' भनेर सल्लाह दिन पनि गरिन्छ.
ध्यान दिनु कि 'ought + not + to' आउँछ - 'not' बीचमा आउँछ.
'उनीहरुले कार मुख्य द्वार अगाडी पार्क गर्नु हुँदैन.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
They should not to park the car in front of the main entrance
They should not park the car in front of the main entrance
They could not park the car in front of the main entrance
They might not park the car in front of the main entrance
'नेहाले हामीलाई पहिले नै भन्नु पर्थ्यो. ' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
Neha should told us earlier
Neha should have to told us earlier
Neha should have tell us earlier
Neha should have told us earlier
'तिमीले आफ्नो बुवाको कुरा सुन्नुपर्छ.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
You ought to listen your father
You ought to be listen to your father
You ought to listen to your father
You ought to listened your father
टिप
I think I ought to leave now = मलाई लाग्छ कि म अब जानु पर्छ.
Do you think we should leave now? = के तिमीलाई लाग्छ कि हामी अब जानु पर्छ?

कुनै situation मा कसैबाट सुझाव लिन वा दिनको लागि पनि 'should' र 'ought to' use गर्न सकिन्छ.
यस्तो वाक्य सामान्यतया 'I think', 'I don't think', 'Do you think' बाट शुरू हुन्छ.
टिप
I should have cleaned the house = मैले घर सफा गर्नुपर्थ्यो.
I ought to have bought her a gift = मैले उसको लागि उपहार किन्नुपर्थ्यो.
यदि विगतमा कसैले केही गल्ती गरेको छ भने हामी should have/ought to have + past participle को प्रयोग गर्छौ.
'हामीले लुगामा यति खर्च नगर्नु पर्थ्यो.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
We should not have spent that much on the clothes
We should not has spent that much on the clothes
We should not have spend that much on the clothes
We could not have spent that much on the clothes
'म घर चाँडै आउनु पर्थ्यो.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
I ought have come home earlier
I ought to have came home earlier
I ought to have come home earlier
I ought to has come home earlier
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
They ______
should
should had
should have
should to
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
We ______
should to
should have
ought to
ought
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
He ______
should have study
should has studied
should have studied
should have studyed
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
I ______
should not to have had
should not has had
should not have have
should not have had
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
She ______
ought not have gone
ought not to have go
ought not to have gone
ought not to has gone
उनिहरु समयमा आउनु पर्थ्यो.
    • time.
    • should have
    • on
    • came
    • come
    • they
    हामीले यातायातको नियमहरुको उल्लंघन नगर्नु पर्थ्यो.
    • the traffic rules.
    • ought
    • to
    • we
    • have broken
    • not
    उनिहरुले खाना राम्ररी चपाउनु पर्थ्यो.
    • the food
    • chew
    • they
    • chewed
    • should
    • well.
    तिमी हामीसँग आउनुपर्छ.
    हामीलाई घर जानुपर्छ.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द