Quantifiers: Each, every
try Again
Tip1:hello
Lesson 216
Quantifiers: Each, every
टिप
She was wearing a ring on each finger = उसले प्रत्येक औंलामा औंठि लगाएकी थिइ.
She calls me every day = उसले मलाई सधैं फोन गर्छ.

Each र every दुबैको ठिक पछि singular noun आउँछ​. यसको अर्थ लगभग एउटै जस्तै हन्छ तर होश गर्नुस कि, यदि मात्र दुई चिज/व्यक्तिहरुको तर्फ इशारा गरिएको छ भने 'each' प्रयोग हुन्छ​.
टिप
=
कहिलेकाही हामी 'each' र 'every' को प्रयोग समान अर्थको लागि पनि गर्छौं​.
=
जब प्रत्येक व्यक्तिको बारेमा कुरा गरिन्छ तब​ 'each' र समूहको बारेमा कुरा गर्नको लागि 'every' प्रयोग हुन्छ​.

Each boy was given the school uniform (यहाँ प्रत्येक केटाको कुरा गरिएको छ​.)

Every boy was given the same school uniform (यहाँ पूरै समूहको कुरा हुँदैछ​.)
टिप
Each of us has different views = हामी प्रत्येकको छुट्टा छुट्टै विचारहरु छन्.
'Each' पछि बहुबचन संज्ञा आउन सक्छ​, तर यसको प्रयोग 'of' + 'determiner' वा सर्वनाम सँग गर्नु पर्छ र क्रियाको एकबचन रुप नै हुन्छ​.
I will never manage to talk to each of my employees = म प्रत्येक कर्मचारिसँग कुरा गर्न सक्दिँन​.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Does ______
each
every
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Last year ______
both
every
all
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
She seems to be getting prettier ______
all
each
single
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
She was wearing beautiful bracelets on ______
each
all
every
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
______
Each
Every
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Almost ______
each
every
both
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
The Olympic games are held ______
each
every
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
In a game of tennis there are two or four players. ______
Each
All
Both
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Sarah plays volleyball ______
all
every
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
I tried to call her two or three times, but ______
all
each
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Neha has read ______
all
every
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Our football team is playing well. We've won ______
each
every
all
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
There are six apartments in this building. ______
Every
Each
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
I understood most of what they said but not ______
each
every
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
The book is divided in five parts and ______
both
every
each
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
There's a train to London ______
each
every
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द