Future perfect tense: Affirmative and negative
try Again
Tip1:hello
Lesson 221
Future perfect tense: Affirmative and negative
टिप
By this time next year, I will have finished my degree = अर्को वर्ष यस समय सम्म मेरो डिग्री सकी सक्छ.

Future Perfect मा भविष्यको यस्तो काम दर्शाइन्छ, जुन भविष्यको एक निश्चित समयमा भइसकेको हुन्छ (निश्चित समय भन्दा पछि होईन).
=
जब हामी 'future perfect' को प्रयोग गर्छौं तब हामी भविष्यको कुनै यस्तो समय दर्शाउछौं, जब हामी कुनै कार्य पूरा गरिसकेको हुन्छौं.
'हामी एक घण्टामा काम सकि सकेको हुन्छौं.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.;
We will have finished the work in an hour.
We will have finish the work in an hour.
We will finished the work in an hour.
We have finished the work in an hour
'म महिनाको अन्त सम्म यो किताब पढीसकेको हु्न्छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.;
I will has read this book by the end of the month
I will be reading this book by the end of the month
I will have read this book by the end of the month
I will have reading this book by the end of the month
टिप
The children will not have arrived by the time we get home = हामी घर पु्ग्ने बेला सम्म बच्चाहरु घर पुगेका हुँदैनन्.

Future perfect tense को नकारात्मक वाक्य:
'Will not/Won't + have + past participle' को प्रयोग हुन्छ.
=
याद राख्नुहोस हामी Future perfect tense मा प्राय 'by' या 'by the time' को प्रयोग गर्छौं.
डायलग सुन्नुहोस
By Monday, I will have finished all my important work.
सोमवार सम्म, म आफ्नो सबै ज़रूरी काम सकी सकेको हुन्छु.


Then we can catch up for a movie.
अनि हामी फ़िल्म हेर्नको लागि भट्न सक्छौं.


I don't think so, my relatives will have arrived by then.
मलाई लाग्दैन, तब सम्म मेरो नातेदारहरु आईसकेका हुन्छन्.


'सोमवार सम्म, म आफ्नो सबै ज़रूरी काम सकी सकेको हुन्छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.;
By Monday, I have will finished my important work.
By Monday, I will have finishes my important work.
By Monday, I will have finished my important work.
By Monday, I will has finished my important work.
'तब सम्म मेरो नातेदारहरु आईसकेका हुन्छन्.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.;
My relatives will have arrive by then
My relatives will have arrived by then
My relatives will have arrives by then
My relatives arrived by then
'समय हेर! म्याच शुरू भइसक्यो होला.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.;
Look at the time. The match will have started.
Look at the time. The match will be started.
Look at the time. The match will start.
Look at the time. The match has started.
मिसिंग शब्द छनौट गरि रिक्त स्थान भर्नुहोस.
By 2018, she ______
won't have
will not
has not
must not
'उनी अर्को हप्ता सम्म बम्बे गइसकेको हुदिन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.
She won't have gone to Bombay by next week
She isn't have gone to Bombay by next week
मिसिंग शब्द छनौट गरि रिक्त स्थान भर्नुहोस.
She ______
will have read
will has read
will have reading
will has reading
मिसिंग शब्द छनौट गरि रिक्त स्थान भर्नुहोस.
He ______
won't have
won't has
मेरो मिटिङ अर्को हप्ता सम्म पक्का भएको हुदैन.
    • finalized
    • finalled
    • My meeting
    • by next week.
    • final
    • will not have
    'उसको आमा अर्को महिना सम्म ठिक भैसकेको हुनु हुनेछ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.;
    Her mother will have recovered by next month
    Her mother will have recovery by next month
    Her mother will have recovering by next month
    Her mother will have recovers by next month
    उ अर्को हप्ता सम्म लाहान पुगिसकेको हुन्छ.
    • reached Lahan by
    • have
    • has
    • They will
    • next week.
    • reaches Lahan by
    उसले अर्को महिना सम्म काम गर्न बन्द गरिसकेको हुन्छ.
    • next month.
    • stops working by
    • stop working by
    • He will have
    • He will has
    • stopped working by
    मिसिंग शब्द छनौट गरि रिक्त स्थान भर्नुहोस.
    Winters ______
    will have became
    will have become
    will have becomes
    will have becoming
    मिसिंग शब्द छनौट गरि रिक्त स्थान भर्नुहोस.
    My friend ______
    will have made
    will have makes
    will have make
    will have making
    अगस्ट सम्म, म पतलो भईसकेको हुन्छु.
    • will have
    • will has
    • becomes thin
    • By August, I
    • must have
    • become thin
    'सेप्टेम्बर सम्म iPhone को नयाँ मोडल आइसकेको हुन्छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस.
    By September, iPhone's new model will have arrives.
    By September, iPhone's new model will have arrived.
    अर्को हप्ता सम्म उसले नेहा संग कपी लिइसकेको हुन्छ.
    • taken
    • he will has
    • By next week,
    • the copy from Neha
    • he will have
    • takes
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द