Adjective word order : विशेषण को क्रम सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 23
Adjective word order : विशेषण को क्रम सिक्नुहोस्


फोटो हेरेर, ठिक विकल्प छनौट गर्नुहोस्.
The boy is short.
The girl is short.


फोटो हेरेर, सही विकल्प चुन्नुहोस्.
The boy is tall.
The girl is tall.


फोटो हेरेर ठिक विकल्प छनौट गर्नुहोस्.
The girl is tall.
The girl is short.
'एउटा अग्लो पुरुष.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
Tall a man.
A man tall.
A tall woman.
A tall man.
'एउटी होची केटी.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
A short woman.
A woman short.
Woman short.
A tall woman.
'एउटा होचो केटा.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
A short girl.
A short boy.
A boy short.
A tall boy.


फोटो हेरेर, ठिक विकल्प छनौट गर्नुहोस् .
A big dog.
A small dog.


फोटो हेरेर, ठिक विकल्प छनौट गर्नुहोस्.
A small cat.
A small dog.


फोटो हेरेर, ठिक विकल्प छनौट गर्नुहोस्.
A dog small.
A small dog.
'एउटा ठूलो कुकुर. ' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस् . (१ विकल्प छनौट गर्नुहोस्);
A big dog.
A small dog.
A small cat.
A big cat.
'एकजना मोटी महिला' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
A fat man.
A thin woman.
A fat woman.
A thin man.
'एउटा दुब्लो पुरुष.' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
A fat woman.
A thin man.
A thin woman.
A fat man.
टिप
=
A thin girl = एउटी दुब्ली केटी
A thin boy = एउटा दुब्लो केटा
A tall woman = एउटी अग्ली महिला
A tall man = एउटा अग्लो पुरुष
=
अंग्रेजीमा विशेषण लिंगको आधारमा बदलिनदैन. विशेषण संज्ञाको ठीक पहिला आउछ.
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
अग्लो
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
होचो
अंग्रेजीमा अनुवाद गर्नुहोस्.
दुब्ली
'दुब्ली केटी नाचिरहेकी छे. ' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
The fat girl is dancing.
The tall girl is dancing.
The girl thin is dancing.
The thin girl is dancing.
'यो एउटा सानो मोटर हो. ' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्.। (१ विकल्प छनौट गर्नुहोस्);
This is a big car.
This is a small car.
This is a car small.
This is small car.
'तपाईकी बहिनी एक सुन्दर महिला हो. ' को अंग्रेज़ीमा ठीक अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
Your sister is a pretty women.
Your sister is a pretty woman.
Your sister is pretty woman.
Your sister is the pretty woman.
'तपाईको बुबा स्मार्ट हुनुहुन्छ​.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
Your father is a smart.
Your father is tall.
Your father is smart.
Your mother is pretty.
टिप
This is a small car. = यो एउटा सानो गाड़ी हो.​
This car is small. = यो गाड़ी सानो छ.
दोस्रो वक्यमा 'a' लगाउनु अवश्यक छैन​.
उपयुक्त शब्द छनौट गर्नुहोस.
Your father is ______
a smart
smart
smarty
उपयुक्त शब्द छनौट गर्नुहोस.
Your father is ______
a smart
smart
smarty
तपाईको आमा सुन्दर हुनुहुन्छ​.
    • your
    • is
    • are
    • pretty.
    • a
    • mother
    तपाईको भाई अग्लो छ​.
    • your
    • is
    • are
    • brother
    • a
    • tall.
    उनिहरु जापानी हुन्.
    • they
    • is
    • are
    • a
    • Japanese.
    • the
    उनि एउटी सुन्दर महिला हुन्.
    • woman.
    • is
    • women
    • a
    • pretty
    • she
    यो एउटा ठुलो कुकुर हो.
    • this
    • is
    • big
    • a
    • dog.
    • that
    उपयुक्त शब्द को चयन गर्नुहोला.
    She is ______
    smart
    smarty
    a smart
    उपयुक्त शब्द को चयन गर्नुहोला.
    This is ______
    red
    a red
    उपयुक्त शब्द को चयन गर्नुहोला.
    I have 2 ______
    reds
    a red
    red
    अंग्रेज़ी मा अनुवाद गर्नुहोला.
    Nano एउटा सानो गाडी हो.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोला.
    ऐश्वर्या राय एक सुन्दर महिला हुन्.
    My=मेरो
    bag=ब्याग
    is=
    very=धेरै
    उपयुक्त शब्द को चयन गर्नुहोला.
    My bag is ______
    very big
    a very big
    यो एउटा धेरै ठुलो गाडी हो.
    • this
    • is
    • big
    • a
    • Car.
    • very
    'उहाँ असाध्यै राम्रो अध्यापिक हुनुहुन्छ.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प को चयन गर्नुहोला);
    She is a too much good teacher.
    She a very good teacher.
    She is a very good teacher.
    She are a very good teacher.
    'यो विद्यार्थी असाध्यै चतुर छ.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प को चयन गर्नुहोला);
    You are a very intelligent student.
    The student is a very intelligent.
    The student a very intelligent.
    The student is very intelligent.
    ' लामा र रूपवान छन्.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प को चयन गर्नुहोला);
    is a tall and handsome.
    is looks tall and handsome.
    is the tall and handsome.
    is tall and handsome.
    ' प्रसिद्ध अभिनेता हुनुहुन्छ.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प को चयन गर्नुहोला);
    is a famous actor.
    is famous actor.
    is the famous actor.
    has a famous actor.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोला.
    प्रसिद्ध
    ' ईमानदार व्यापारी हुनुहुन्छ.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प को चयन गर्नुहोला);
    is honest businessman.
    is the honest businessman.
    is an honest businessman.
    has is an honestly businessman.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोला.
    उहाँ असाध्यै इमान्दार हुनुहुन्छ.
    'यो विद्यार्थी असाध्यै चतुर छ.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प को चयन गर्नुहोला);
    He student is very intelligent.
    This student is a very intelligent.
    This student a very intelligent.
    This student is very intelligent.
    'मेरो फोन सेतो छ.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प को चयन गर्नुहोला);
    My phone has white.
    My phone's is white.
    My phone is white.
    My phone is a white.
    'मेरा फोनहरु सेता छन्.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प को चयन गर्नुहोला);
    My phones have white.
    My phones is white.
    My phones are white.
    My phones are whites.
    उपयुक्त शब्दको चयन गर्नुहोला.
    My bag is ______
    a white
    the white
    white
    ' को आँखा नीला छन्.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प को चयन गर्नुहोला);
    have blue eyes.
    has blue eyes.
    has a blue eyes.
    has the blue eyes.
    ' गोरी र सुन्दर छिन्.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प को चयन गर्नुहोला);
    is fair pretty.
    is fair and pretty.
    has fair and pretty.
    is dark and pretty.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोला.
    मेरी आमा गोरी छिन्.
    उपयुक्त शब्द को चयन गर्नुहोला.
    ______
    have
    has a
    has
    उपयुक्त शब्द को चयन गर्नुहोला.
    has black and white ______
    hair
    hairs
    'उसको कपाल कालो छ.' को अनुवाद छनौट गर्नुहोस.
    She has black hair.
    She has black hairs
    'उसको आखा नीलो छ. ' को सही अनुवाद छनौट गर्नुहोस.
    He has blue eyes.
    He has blues eyes.
    'म संग एउटा कालो फ़ोन छ ' को सही अनुवाद छनौट गर्नुहोस.
    I have black phone.
    I have a black phone.
    सुन्नुहोस्
    She is .
    उहाँ हुनुहुन्छ.


    She is a movie star.
    उहाँ मूवी स्टार हुनुहुन्छ.


    She is tall and thin.
    उहाँ अग्ली र पातली हुनुहुन्छ.


    She has brown hair and blue eyes.
    उहाँका खैरो केस र नीला आँखा छन्.


    She is very pretty.
    उहाँ असाध्यै सुन्दर हुनुहुन्छ.


    सुन्नुहोला
    He is Amitabh Bachan.
    उहाँ अमिताभ बच्चन हुनुहुन्छ.


    He is an actor.
    उहाँ एक अभिनेता हुनुहुन्छ.


    He is tall and handsome.
    उहाँ अग्ला र सुंदर हुनुहुन्छ.


    He has black and white hair.
    उहाँका काला र सेता कपालहरु छन्.


    He is a good actor. He is very famous.
    उहाँ असाध्यै राम्रा अभिनेता हुनुहुन्छ. उहाँ धेरै प्रसिद्ध हुनुहुन्छ.


    He has 1 son and 1 daughter.
    उहाँका 1 छोरा र 1 छोरी छन्.


    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द