अनुमति लिनु : Can, could, may, be allowed to
try Again
Tip1:hello
Lesson 237
अनुमति लिनु : Can, could, may, be allowed to
टिप
Can/Could/May I see the document, please? = के म दस्तावेज़ हेर्न सक्छु?
हामी 'Can/Could/May/be allowed to' को प्रयोग अनुमति माग्नको लागि गर्न सक्छौं.
=
Could, can भन्दा बढी विनम्र हुन्छ.
'May', 'could' र 'can', दुबै भन्दा बढी औपचारिक हुन्छ.
टिप
May I swim in this pool? = के म यस पूलमा पौडी खेल्न सक्छु?
यहाँ तपाई अनुमति माग्दै हुनुहुन्छ कि तपाई पूलमा पौडी खेल्न सक्नुहुन्छ कि हुन्न.
Am I allowed to swim in this pool? = के मलाई यस पूलमा पौडी खेल्ने अनुमति छ?
दोस्रो वाक्यमा तपाई सोध्दै हुनुहुन्छ कि यदि नियमानुसार तपाई पूलमा पौडी खेल्न सक्नु हुन्छ कि हुदैन. हुन सक्छ की कोहि सानो बच्चा ठुलो पूलमा जाने अनुमति माग्दैछ.
टिप
Could we park here? No, you can't = हामी यहाँ पार्क गर्न सक्थौं कि? हैन, तपाई सक्नुहुन्न.

अनुमति दिन वा नदिनको लागि हामी 'can/can't' र 'may/may not' को प्रयोग गर्नसक्छौं.
=
Could we park here? No, you couldn't.
हामी अनुमति दिन वा नदिनको लागि 'could/couldn't' को प्रयोग गर्न सक्दैनौं किनकी यसको अर्थ हुन्छ - हैन, तपाई सक्नुहुन्न थियो.
'तपाई कसैको घरमा हुनुहुन्छ र तपाईलाई फ़ोन प्रयोग गर्नु छ.' तपाई के भन्नुहुन्छ?;
Can I use the phone?
Can use the phone?
Can I using the phone?
Can I used the phone?
'तपाईलाई कलमको आवश्यकता छ र तपाईको छेउमा उभिएका महोदय संग कलम छ. ' तपाई के भन्नुहुन्छ ?
Can I borrow your pen for a minute, please?
Can I borrowed your pen for a minute, please?
'तपाई थिएटरमा हुनुहुन्छ र इन्टरवलमा तपाईलाई धूम्रपान गर्नु छ. ' तपाई के भन्नुहुन्छ?
Am I allowed to smoke in the theater?
Am I allowed to smoking in the theater?
'तपाईको मित्र जान्न चाहन्छ कि तपाई उसित हिजो राती किन भेट्नु भएन. ' तपाई के जवाब दिनु हुन्छ?
I wasn't allowed to go out because my parents wanted me to study.
I wasn't allow to go out because my parents wanted me to study.
'तपाई अफिसको साथी सित कुरा गर्दै हुनुहुन्छ. ' तपाई कुरा शुरु कसरी गर्नुहुन्छ?
May I ask you something?
May I asked you something?
'तपाईको बहिनीलाई तपाईको गाड़ी प्रयोग गर्नु छ र तपाई उसलाई अनुमति दिदै हुनुहुन्छ. ' तपाई दुवै के भन्नुहुन्छ?
Sister: Could I borrow your car for a couple of hours? Me: Yes, of course you can.
Sister: Could I borrow your car for a couple of hours? Me: Yes, of course you could.
'के म तपाईको नोट्स हेर्नसक्छु?' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
I could take a look at your notes?
Could I take a look at your notes?
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
______
I may
Am I
May I
May be I
तल दिइएको प्रश्नको सही जवाब के हुन्छ? 'Could I borrow your eraser?'
Sure, you are
Sure, you can
'जुन रेस्टुरेन्टमा उनी काम गर्छिन, त्यहाँबाट उनलाई खानेकुरा घर लग्ने अनुमति छ.' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
She is allowed to take home some food from the restaurant she works in.
She is allow to take home some food from the restaurant she works in.
के म तपाईको पेन एक मिनटको लागि लिन सक्छु?
    • Can I
    • Am I
    • borrow
    • for a minute
    • your pen
    • borrowed
    के मलाई यहाँ तस्वीर लिने अनुमति छ?
    • here
    • am i allowed
    • am i allow
    • to
    • take photos
    • can I allowed
    के तपाईं झ्याल खोल्न सक्नुहुन्छ?
    • could
    • the window
    • you
    • open to
    • open
    • opened to
    'के म यहाँ बस्न सक्छु?' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
    May I sit here, please?
    May I sat here, please?
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द