अंग्रेज़ीमा 'Body Parts' सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 24
अंग्रेज़ीमा 'Body Parts' सिक्नुहोस्
'आँखा' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
Ear
Nose
Eye
Hand
'आँखाहरु' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
Two eye
Eyelid
Eyes
Eyebrows
You=तपाईं
see=देख्नु हुन्छ
with=बाट
your=तपाईंको
'कानहरु' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
Ears
Legs
Eyes
Hands
'मेरो दुइटा आँखा छ​.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
I have two ears.
I have one eye.
I don't have eyes.
I have two eyes.
'मेरो कान ठुलो छ.' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
My eyes are big.
My ears are small.
My ears are big.
My ears are fat.
'मेरो आँखा धेरै सानो छ .' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
My eyes are very small.
My ears are very small.
My ears are very big.
My eyes are very big.
अंग्रेज़ी मा अनुवाद गर्नुहोस.
मेरो आँखा
अंग्रेज़ी मा अनुवाद गर्नुहोस.
मेरो आँखा धेरै ठुलो छ.
You=तपाई
hear=सुन्नु हुन्छ
with=बाट
your=तपाईको
उपयुक्त शब्द छनौट गर्नुहोस.
I ______
hears
watch
उपयुक्त शब्द छनौट गर्नुहोस.
I ______
hear
run
'हात' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
Palm
Leg
Elbow
Hand
मेरो दुइटा हात छ.
    • ears
    • I
    • have
    • two
    • hands.
    • hand
    'खुट्टा' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
    Knee
    Foot
    Ankle
    Hand
    'मेरो पैताला' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
    My ears
    My feet
    My hands
    My eyes
    मेरो दायाँ खुट्टा.
    • My
    • I
    • right
    • two
    • feet
    • foot.
    'खुट्टाहरु' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
    Ears
    Feet
    Wrist
    Legs
    'खुट्टा' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
    Ear
    Foot
    Eye
    Leg
    उपयुक्त शब्द छनौट गर्नुहोस.
    I ______
    hear
    see
    eat
    उपयुक्त शब्द छनौट गर्नुहोस.
    I ______
    hear
    walk
    'औंलाहरु' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
    Fingers
    Legs
    Hands
    Nails
    'औला' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
    Hand
    Leg
    Eye
    Finger
    'बुढी औंला' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
    Hand
    Thumb
    Eye
    Finger
    मेरो दुइटा बुढी औंला छ.
    • thumbs.
    • I
    • have
    • two
    • finger
    • hand
    'मेरो दायाँ हातमा ४ औंला र १ बुढी औंला छ.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस)
    ;
    My right hand has 4 fingers and 1 thumb.
    My left hand has 4 fingers and 1 thumb.
    My right hand has 4 thumbs and 1 finger.
    My right hand have 4 fingers and 1 thumb.
    'उसको आँखा धेरै राम्रो छ​.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
    Her eyes are very pretty.
    Her fingers are very pretty.
    Her eye is very small.
    Her eyes are very big.
    'कपाल' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
    Hare
    Here
    Heir
    Hair
    'उसको कपाल लामो छ.' को नेपालीमा सही अनुवाद छनौट गर्नुहोस्. (1 विकल्प छनौट गर्नुहोस्);
    She has long legs.
    She has long hands.
    She has long hair.
    She has long hairs.
    'उसका कपाल काला छन्.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
    She has black hairs.
    She have black hair.
    She has black hair.
    She does not have hair.
    'मेरा औलाहरु धेरै लामा छन्.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस) ;
    My fingers are very long.
    My fingers are very short.
    My hair is very long.
    My hair is very short.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस.
    औलाहरु
    'मेरा दुईवटा हात छन्.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
    I have two hands.
    I has two hands.
    I have two legs.
    I have two hand.
    'अनुहार ' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
    Ear
    Face
    Eye
    Hand
    'दाँत' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
    Jaw
    Teeth
    Gums
    Tooths
    'नाक' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
    Cheek
    Nose
    Eye
    Gums
    उपयुक्त शब्द छनौट गर्नुहोस.
    I ______
    hear
    smell
    'नङ' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
    Nails
    Teeth
    Eyes
    Hair
    'आफ्नो नङ नचपाउ.' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
    Don't bite your nails.
    Don't eat your nails.
    Don't cut your nails.
    Don't bite your fingers.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस.
    नाक
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस.
    नङ
    'ओठ' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
    Cheek
    Nose
    Chin
    Lips
    'मेरो नङ धेरै लामो छ.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस) ;
    My nail are very long.
    My hair is very long.
    My nails are very long.
    My nails are very short.
    'मेरो दाँत सेतो छ​.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस) ;
    I have white teeth.
    I have black teeth.
    I have white hair.
    I don't have teeth.
    'उसको ओठ रातो छ.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस) ;
    Her lips are reds.
    Her red lips.
    Her lips are red.
    Her lip are red.
    'घुँडा' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
    Leg
    Foot
    Hand
    Knee
    'मेरो घुँडा धेरै बलीयो छ.' को नेपालीमा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस) ;
    My legs are very strong.
    My feet are very strong.
    My hands are very strong.
    My knees are very strong.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस.
    घुँडा
    'काँध' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस) ;
    Leg
    Foot
    Shoulder
    Knee
    'मेरो काँध बलीयो छ.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस) ;
    I have strong legs.
    I have strong knees.
    I have a strong sholuders.
    I have strong shoulders.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस.
    काँध
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द