Phrasal verbs - Practice
try Again
Tip1:hello
Lesson 250
Phrasal verbs - Practice
टिप
Please sit down = कृपया बस्नुहोस.


यस वाक्यमा Phrasal verb छ: Sit down - बस्नुहोस.
Verb = Sit, Particle = Down

जब Phrasal verbs कसैलाई आदेश/निर्देशन दिनको लागि प्रयोग हुन्छ, तब त्यसता वाक्यहरुमा object: 'you' लगाइदैन.
Please you sit down.
I grew up in Delhi. = म दिल्लीमा हुर्केको थिए.

यस वाक्यमा Phrasal verb छ : Grew up = हुर्केको थिए.
Verb = Grew.
मिसिंग शब्दको छनौट गरेर, रिक्त स्थान भर्नुहोस.
Every morning, I ______
get up
am get up
get
have get up
टिप
Turn on the TV / Turn the TV on = TV खोल्नु.
जब 'object' एउटा 'noun' हुन्छ, तब त्यो 'Particle' अगाडी वा पछाडी आउन सक्छ.
Verb (Turn) + Particle (on) + Object (the TV).
Or
Verb (Turn) + Object (the TV) + Particle (on).
=
तर जब वस्तु 'pronoun' हुन्छ, तब त्यो Particle को अगाडी मात्रै आउछ.

Verb (Turn) + Object (it) + Particle (on).
'Turn it on'
NOT 'Turn on it'.
'अनि म रेडियो खोल्छु.' को अङ्रेजिमा अनुवादको चयन गर्नुहोस्.
Then I turn on the radio.
Then I turn up the radio.
टिप
It took him a long time to get over his illness = उसलाई बिमारीबाट छुट्कारा पाउन धेरै समय लाग्यो.
यहाँ, phrasal verb: 'Get over' छ.
यस्ता वाक्यहरुमा 'object' (his illness) हुन्छ, तर हामी Verb (get) लाई Particle (over) बाट छुट्याउन सक्दैनौं.
Verb + Particle + Object

It took him a long time to get his illness over
I always have to look for my glasses = मलाई सधैं आफ्नो चश्मा खोज्नु पर्छ.
यहाँ, phrasal verb: 'Look for' छ.
Verb = Look, Particle = for
'म आफ्नो साँचो खोज्दैछु.' को अङ्रेजिमा अनुवाद चयन गर्नुहोस्.
I'm looking for my keys.
I'm looking my keys for.
मिस्सिङ शब्दको छनौट गरेर, रिक्त स्थान भर्नुहोस.
I always have to ______
look in
look for
look out
'आफ्नो कोट लगाउ.' को अङ्रेजिमा अनुवाद चयन गर्नुहोस्.
Put on your coat.
Put your coat.
'मैले आफ्नो नोट्स सरसरी हेरे.' को अङ्रेजिमा अनुवाद चयन गर्नुहोस्.
I looked my notes through.
I looked through my notes.
मिस्सिङ शब्दको छनौट गरेर, रिक्त स्थान भर्नुहोस.
The plane ______
took off
took in
took out
मिस्सिङ शब्दको छनौट गरेर, रिक्त स्थान भर्नुहोस.
Can I try this ______
suit on
suit for
suit in
'यस म्यागेजिनलाई नफ्याल्नुहोला .' को अङ्रेजिमा अनुवाद चयन गर्नुहोस्.
Don't throw this magazine away.
Don't throw this magazine on.
'यसलाई कृपया सानो गर्नुहोस् .' को अंग्रेज़ीमा अनुवाद चुन्नुहोस.
Please turn it on.
Please turn it down.
हामी तपाईको अभद्र व्यवहार सहदैनौं.
    • put in
    • we
    • put up
    • won't
    • with your
    • rudeness.
    त्यो टपिकको लागि मेरो नोट्स हेर.
    • my notes
    • mine notes
    • topic
    • look
    • for that
    • through
    मिस्सिङ शब्दको छनौट गरेर, रिक्त स्थान भर्नुहोस.
    She could not ______
    get over
    get up
    turn off
    forget over
    मिस्सिङ शब्दको छनौट गरेर, रिक्त स्थान भर्नुहोस.
    You need to ______
    grow up
    are grow up
    do grow up
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द