A sales call: Pitching your product
try Again
Tip1:hello
Lesson 260
A sales call: Pitching your product
'म ABC ट्राभल्सबाट हो, म तपाईंलाई आफ्नो सबैभन्दा नयाँ प्याकेजको बारेमा बताउन चाहन्छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
I am from ABC Travels, I would like to tell you about our latest package.
I am from ABC Travels, I would like to tell you about our the latest package.
'हामीले भरखरै यूरोपको केही नयाँ प्याकेज शुरू गरेका छौं.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
We have recently launched some new packages for Europe.
We have recently been launched some new packages for Europe.
'तपाईको प्याकेजमा होटल र ट्रान्सपोर्टेशनको दर सामेल छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
Your package includes hotel and transportation costs.
Your package has included hotel and transportation costs.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
This package is ______
much better than the packages offered by
many more better than the packages offered by
more better than the packages offered by
very better than the packages offered by
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
If you sign up today, I will provide you with some ______
additional services completely free of cost.
additional services completely free to cost.
additional services complete free of cost.
additional services completely free from cost.
'हाम्रो प्रोडक्ट अन्य प्रोडक्टको तुलनामा कम मु्ल्यमा पाईने मात्र होईन, बरु यो राम्रो क्वालिटीको पनि छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
Our product is not just available at a lower price as compared to other products, but is also better in terms of the quality.
Our product is not just available at a lower price as compare to other products, but is also better in terms of the quality.
'हाम्रो सबै प्लानहरुमा केही विशेष फाइदाहरु सामेल छन्.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
All our plans include some special benefits.
Every of our plans include some special benefits.
'हाम्रो मल्य अरु कम्पनिहरू भन्दा धेरै कम छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
Our prices are much lower than other companies.
Our prices are more less than other companies.
'यदि तपाई दश भन्दा धेरै किन्नु हुन्छ भने म तपाईलाई छुट दिन सक्छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
If you purchase more than 10 units, then I can offer you a discount.
If you purchase more than 10 units, then I could offered you a discount.
डायलग सुन्नुहोस्
Hello Sir, Good morning.
हेलो सर, सुभ प्रभात.


Good morning, who is this?
सुभ प्रभात, को बोलिरहनु भएको छ?


Sir, I am calling from XYZ travels, I wanted to tell you about our latest packages.
सर, म XYZ travel company बाट बोलिरहेको छु, मलाई तपाईलाई हाम्रो सबैभन्दा नयाँ प्याकेजको बारेमा बताउनु थियो.


Oh, okay. So what all is included in your package?
ठिक छ, अनि तपाईको प्याकेजमा के–के सामेल छ?


In general, the hotel and transportation costs are included in our package. It depends on where you plan to travel, we have a special offers for different destinations.
त्यसो त हाम्रो प्याकेजमा होटेल र ट्रान्पोर्टेशनको दरहरू सामेल छ. तर त्यो यसमा निर्भर गर्छ कि तपाई कहाँ यात्रा गर्न चाहनु हुन्छ, अलग–अलग ठाँउहरूको लागि हामीसंग खास अफरहरु छन्.


That sounds great, can we meet to discuss this?
यो सुन्नमा राम्रो लागिरहेको छ, के हामी यसको बारेमा छलफल गर्नको लागि भेट्न सक्छौं?


Sure! Till then, please download our app, you will find all the details in it.
अवश्य! तबसम्म तपाई हाम्रो app डाउनलोड गर्नुहोस्, तपाईले सबै जानकारी त्यहाँ पाउनु हुनेछ.


Okay, thank you.
ठीक छ, धन्यबाद.


Thank you sir, have a nice day!
धन्यवाद सर, तपाईको दिन राम्रो होस्!


डायलग सुन्नुहोस्
Hello Sir, Good morning.
हेलो सर, सुभ प्रभात.


Hello, good morning, who’s this?
हेलो सुभ प्रभात, को बोलिरहनु भएको छ?


I am Suresh. I am calling from Mahesh travel agency. Is this a good time to talk?
म महेश ट्राभर्ल एजेन्सीबाट सुरेश बोलिरहेकोछु, के यो कुरा गर्ने ठीक समय हो?


Yes, tell me.
हो, बताउनुहोस्.


You had sent us an email for your upcoming travel. We would like to offer you a great package.
तपाईले तपाईको यात्राको लागि हामीलाई एउटा email पठाउनु भएको थियो. हामी तपाईलाई एउटा धेरै राम्रो प्याकेज दिन चाहन्छौं.


Okay, what all will be included in that package?
ठीक छ, त्यस प्याकेजमा के सामेल हुन्छ?


Sir, we have included all boarding and lodging costs, the airfare, as well as all the tours. On top there is a special 20% discount for you!
सर, भोजनालय र आवासको खर्चहरू, प्लेनको टिक, अनि सबै टूर यसमा सामेल छ. यसको अलावा हामी तपाईलाई २० प्रतिशत छुट दिदैछौं.


Oh, that’s a great news! You made my day!
ओह, यो त धेरै राम्रो खबर हो, तपाईले मेरो दिन बनाइदिनु भयो.


Have a great day Sir!
तपाईको दिन राम्रो रहोस् सर!


छुटेको शब्द छनौट गर्नुहोस्.
We are the ______
most prefer brand
most preferred brand
most preferential brand
most preference brand
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द