If vs. unless
try Again
Tip1:hello
Lesson 266
If vs. unless
टिप
यदि हिउ परेन भने हामी घुम्न जान्छौं. = We'll go out unless it snows.
यदि हिउ परेन भने हामी घुम्न जान्छौं. = We'll go out if it doesn't snow.

दुवै वाक्यले एउटै मतलब दर्शाउछ.
तर 'unless' आफैमा negative छ, त्यसैले हामी 'unless it doesn't snow' भन्दैनौं.
If it doesn't snow = यदि हिउ परेन भने
Unless it snows = यदि हिउ पर्दैन भने.
Unless = (If + don't/doesn't).
'यदि तपाईलाई प्यास लागेको छ भने तपाई पानीको बोतल किन किन्नु हुन्न?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
If you are thirsty, why don't you buy a bottle of water?
Unless you are thirsty, why don't you buy a bottle of water?
'यदि धेरै गर्मी नभए हामी ट्रेकिंग जान्छौं.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
We'll go trekking if it is too hot.
We'll go trekking unless it is too hot.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Come to my place for dinner on Saturday, ______
if
unless
'यदि तपाई नराम्रो मान्नु हुन्न भने, के म तपाईको फोन प्रयोग गर्न सक्छु?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.
If you don't mind, can I use your phone?
Unless you don't mind, can I use your phone?
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Sachin will get a better score ______
if
unless
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Sachin will not pass ______
unless
if
चाँडो गरे! यदि हामीले चाँडो नगरेन हामो ट्रेन छुट्छ.
    • Hurry up!
    • we hurry
    • if
    • unless
    • we will miss
    • the train.
    यदि तपाईले सर्प देख्नु भयो भने तपाई के गर्नुहुन्छ?
    • if
    • unless
    • you saw
    • what would
    • a snake?
    • you do
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    ______
    If you bring
    Unless you bring
    Unless you don't bring
    'यदि उ पक्राउ पर्यो भने उ जेल जान्छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Unless he gets caught, he will go to jail.
    If he gets caught, he will go to jail.
    If he doesn't get caught, he will go to jail.
    If he is get caught, he will go to jail.
    'यदि तपाईले चिच्याउन बन्द गर्नु भएन भने म तपाईसंग कुरा गर्दिन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
    Unless you are not stop shouting, I will not talk to you.
    Unless you don't stop shouting, I will not talk to you.
    If you stop shouting, I will not talk to you.
    If you don't stop shouting, I will not talk to you.
    'यदि म दैनिक पौडिन भने म राम्रो महसुस गर्दिन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I don't feel happy, if I swim every day.
    I don't feel happy, unless I swim every day.
    I don't feel happy, unless I don't swim every day.
    I don't feel happy, unless I not swim every day.
    'यदि यो गलत हुन गयो भने हामी समस्यामा पर्छौं.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    We will be in trouble if it goes wrong.
    We will be in trouble unless it goes wrong.
    We will be in trouble if it go wrong.
    We will be in trouble unless it go wrong.
    यदि वर्षा भइरहेको छ भने म बाहिर जान चाहदिन.
    • it's raining.
    • want to
    • if
    • I don't
    • go out
    • unless
    'यदि उनीहरु फेरी लेट आए, म अत्यधिक क्रोधित हुनेछु. ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Unless they come in late again, I'll be furious.
    If they comes in late again, I'll be furious.
    If they come in late again, I'll be furious.
    Unless they don't come in late again, I'll be furious.
    म यो गर्दिन जबसम्म तपाई मदत गर्न सहमत हुनु हुन्न.
    • to help me.
    • unless
    • if
    • I won't
    • you agree
    • do it
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द