Relative clauses: 2
try Again
Tip1:hello
Lesson 272
Relative clauses: 2
टिप
I shouted on the man. He had broken my vase. = म त्यस मान्छे माथि कराए. उसले मेरो गमला फुटाएको थियो.
Here, 'the man' and 'he' refer to the same person. हामी ति दुई वाक्यहरुलाई, जो एउटै व्यक्ती वा चीजलाई तोक्दैछ, relative pronoun ले जोड्न सक्छौं.
I shouted on the man who had broken my vase. = म त्यस मान्छे माथि कराए जसले मेरो गमला फुटाएको थियो.

'The man' and 'he' refer to the same person. Hence, we join the two sentences using the relative pronoun 'who'.
टिप
I caught the woman. She had stolen my sister's purse. = मैंले त्यस महिलालाई समाते. उसले मेरी बहिनीको पर्स चोरेको थियो.
I caught the woman who had stolen my sister's purse. = मैंले त्यस महिलालाई समाते जसले मेरी बहिनीको पर्स चोरेको थियो.
'Who' (relative pronoun) comes right after 'the woman' (the person/thing it describes or refers to).
टिप
The crown was not made of silver. It was stolen. = त्यो मुकुट चाॅंदीले बनेको थिएन. त्यो चोरी भएको थियो.
The crown that was stolen was not made of silver. = त्यो मुकुट जुन चोरी भयो चाॅंदीले बनेको थिएन.
1. यहाँ 'the crown' र 'it' common elements हुन् त्यसैले 'it' लाई 'that' ले replace गर्छौं.
यहाँ relative clause, 'that was stolen' हो, त्यसैले यो 'the crown' पछी आउछ.
'I found his book. He thought he had lost it.' वाक्यहरु जोड़नका लागि उपयुक्त relative pronoun को चयन गर्नुहोस्. ;
which
whose
when
who
'My niece has a friend. She is called Neera.' वाक्यहरु जोड़नका लागि उपयुक्त relative pronoun को चयन गर्नुहोस्. ;
whose
where
which
who
'They used to have an English teacher. She hated cooking.' वाक्यहरु जोड़नका लागि उपयुक्त relative pronoun को चयन गर्नुहोस्. ;
whose
who
whom
which
'I enjoy playing chess. It is also my father's favorite game.' वाक्यहरु जोड़नका लागि उपयुक्त relative pronoun को चयन गर्नुहोस्. ;
who
whom
which
where
'Meera has a three year sister. Her name is Neera.' वाक्यहरु जोड़नका लागि उपयुक्त relative pronoun को चयन गर्नुहोस्. ;
whose
whom
who
which
'Sara is married to Jai. He is Geeta's cousin.' वाक्यहरु जोड़नका लागि उपयुक्त relative pronoun को चयन गर्नुहोस्. ;
who
which
it's
whose
मिसिंग शब्द को चयन गरेर रिक्त स्थान भर्नुहोस्.
I dropped the glass ______
which
who
whom
whose
मिसिंग शब्द को चयन गरेर रिक्त स्थान भर्नुहोस्.
The girl ______
which
whom
when
who
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द