Celebrations: Vocabulary
try Again
Tip1:hello
Lesson 277
Celebrations: Vocabulary
What does RSVP mean?
It is a request for a response from the invited people (whether they would be coming or not).
It means that the invited people should not bring any gifts with them.
जब कुनै पार्टीमा सबै जना केही कुरा पकाएर ल्याउने गर्छन्, त्यस्तो पार्टीलाई के भनिन्छ?
Lucky draw
Potluck
कसैको बिहेको दिनलाई के भनिन्छ?
Marriage day
Wedding day
यदी तपाईको साथी पार्टी दिदैछ भने तपाई के भन्नु हुन्छ?
My friend is throwing a party today!
My friend is taking a party today!
जब सानो आगो बालेर, त्यसको वरी परी नाचिन्छ वा उत्सव मनाइन्छ भने, त्यसलाई के भनिन्छ?
Barbecue
Bonfire
'हामीलाई बोलाउनु भएकोमा धन्यवाद! हामीले धेरै मजा गर्यौं!' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
Thank you for having us over. We had a great time!
Thank you for coming over. We had a great time!
'पार्टी धेरै राम्रो तरिकाले आयोजित गरिएको थियो.' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
The party was very well organized.
The party was very good organized.
त्यस्तो पार्टी जहाँ रक्सी पनि हुन्छ, त्यसलाई के भनिन्छ?
Cocktail party
Mocktail party
आतिशबाज़ीलाई अंग्रेज़ीमा के भन्छन?
Firearms
Fireworks
म हार्दिक रूपले तपाईलाई मेरो बिहेको समारोहमा आमंत्रित गर्दछु.
I cordially invite you to my wedding ceremony.
I cordaily invite you to my wedding ceremony.
If a party is not formal, what is it?
A shabby get together
A casual get together
बच्चा जन्मनु अघी गरिने संस्कारलाई के भनिन्छ?
Baby shower
Baby washer
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द