Correct form of 'have' and 'verbs'
try Again
Tip1:hello
Lesson 279
Correct form of 'have' and 'verbs'
'म त्यस स्थानमा कहिले पनि गएको थिइन जब म ग्रामीण क्षेत्रको भ्रमण गर्दै थिए.' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
I have never been to that place while I was visiting the countryside.
I had never been to that place while I was visiting the countryside.
'मेरो पहिला एउटा पनि बानी थिएन. तर अहिले धेरै छन्.' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
I didn't have a single bad habit earlier. However, now I have one too many.
I didn't had a single habit earlier. However, now I have one too many.
'यदि तपाईसंग कार छ भने मलाई घरबाट लिनुहोस.' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
If you had a car then please pick me up from home.
If you have a car then please pick me up from home.
'यदि ऊ समयमा आएको भए, हामी पार्टीको लागि लेट हुँदैन थियौं.' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
If he had arrived on time, we wouldn't have gotten late for the party.
If he has arrived on time, we wouldn't have gotten late for the party.
'म 11 बजे अगाडी घर पुग्नु पर्छ, नत्र उनीहरुले मलाई बाहिर बन्द गर्दिने छन्. ' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
I have to reach home before 11, or else they will lock me out.
I have to be reached home before 11, or else they will lock me out.
'म सित एक राम्रो कार हुने गर्थ्यो. यदी म सित अहिले पनि हुन्थ्यो त हामी त्यसैमा जान सक्थ्यौं. ' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
I once had a nice car. If I still had it, we could have gone in that.
I have had a nice car. If I still had it, we could have gone in that.
'मैले आज रातीको potluck को लागि कुनै परिकार ल्याएको छैन.' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
I hadn't brought any dish to tonight's potluck.
I haven't brought any dish to tonight's potluck.
'मैले आफ्नो लागि एउटा नयाँ ड्रेस किने.' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
I have had a new dress bought for me.
I have bought a new dress for myself.
'मैले त्यस दिनको लागि तिमीलाई धन्यवाद दिनु पर्छ!' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
I had to thank you for that day!
I have to thank you for that day!
'म यस दिनको लागि कहिले देखी पर्खिरहेको थिए.' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
I am waiting for this day for so long.
I had been waiting for this day for so long.
'मैले एउटा पार्टी आयोजित गरेको थिए. ' को अंग्रेजीमा अनुवाद चयन गर्नुहोस्.
I had a party organized.
I had organized a party.
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द