लुगा सम्बंधित वार्तालाप सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 28
लुगा सम्बंधित वार्तालाप सिक्नुहोस्
This=यो
is=हो
my=मेरो
This=यो
is=हो
my=मेरो
These=यिनि
are=हो
my=मेरो
shoes=जुत्ताहरु
These=यिनि
are=हुन्
my=मेरो
red=रातो
shoes=जुत्ताहरु
These=यिनि
are=हो
my=मेरो
black=कालो
pants=सुरुवल
टिप
Pants = सुरुवल
केहि लुगाहरु सधै बहुवचनमा भनिन्छ. यि लुगाहरु यस्ता हुन्छन जस्को दुइटा एक जस्तो भागहरु हुन्छन्: जस्तै कट्टू (shorts), जीन्स (jeans), सुरुवल(pants/trousers), पैजामाहरु (pajamas), etc.
=
'यो मेरो जूता हो' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
These are my pants.
These are my shoes.
These are my socks.
This is my bag.
'त्यो मान्छे संग कालो ट्राउजर छ ' को सही अनुवाद छनौट गर्नुहोस.
That man has black shorts.
That man has black trousers.
'त्यो केटी संग हरीयो कट्टु छ' सही अनुवाद छनौट गर्नुहोस.
The woman has green shorts.
The woman has a green skirt.


सही विकल्प का चयन गर्नुहोस्:
The woman has a grey skirt.
The woman has a red skirt.


सही विकल्पको चयन गर्नुहोस:
The man has a blue shirt.
The man has an orange shirt.


सही विकल्पको चयन गर्नुहोस:
He wears a skirt to work.
He wears a tie to work.


सही विकल्पको चयन गर्नुहोस:
A brown hat and blue slippers.
A brown hat and orange slippers.
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
मेरो कालो स्कर्ट राम्रो छ​.
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
ऊ सँग निलो सुरुवाल छ​.
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
उसको टी-शर्ट सुन्तला रङगको छ​.
'यो सुरुवाल मलाई मज्जाले अटाउछ​.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्. (1 विकल्प छनौट गर्नुहोस्);
This pants fit me well.
These pant fit me well.
These pants are fit me well.
These pants fit me well.
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
My red ______
pants
pant
pants are
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
My brown skirt ______
fit
fits
is fit
is fits
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
तपाइको निलो टोपी.
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
मेरो आमाको पहेलो चप्पल.
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
मार्क को पहेलो कट्टू.
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
दुईवटा खैरो जुत्ताहरु
pants/trousers सुरुवाल
skirt स्कर्ट
socks मोजा
shoes जुत्ताहरु
slippers चप्पल
shorts कट्टू
hat टोपी
shirt शर्ट
t-shirt टी-शर्ट (तन्किने कपडाले बनेको हुन्छ​, यसमा धेरै जसो छोटो बाहुला हुन्छ अनि कलर हुनपनि सक्छ र नहुन पनि, यो शर्ट भन्दा बढी कैज़ुअल हुन्छ​)
stilettos पातली र अग्ली केटीहरु का जुत्ता
jeans जीन्स
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द