घर सम्बंधित वार्तालाप सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 29
घर सम्बंधित वार्तालाप सिक्नुहोस्
टिप
=
\'House\' एउटा बिल्डिङ हो भने \'home\' त्यो स्थान हो जहाँ हामी आफ्नो परिवार सित बस्छौ

\'Home\' फ्लैट/अपार्टमेंट/बंगला केही पनि हुन सक्छ.
=
This=यो
house=घर
has=मा छ/सित छ
6=6
How many=कति
rooms=कोठाहरु
does=
this house=यो घर
'यो घरमा 4 वटा कोठाहरु छन.' को अङ्ग्रेजी मा सहि अनुवाद गर्नुहोला.;
This house have 4 rooms.
This house has 4 room.
This house has 4 rooms.
This house having 4 rooms.
This=यो
house=घर
has=मा छ
1=1
यस् घर मा ४ वटा कोठाहरु छन.
    • house
    • this
    • has
    • four
    • rooms.
    • room.
    My=मेरी
    mother=आमा
    cooks=पकाउनु हुन्छ (खाजा)
    in=मा
    अङ्ग्रेजी मा अनुवाद गर्नुहोला.
    कोठा
    अङ्ग्रेजी मा अनुवाद गर्नुहोला.
    भान्सा
    We=हामी
    watch=हेर्छौ
    TV=TV
    in=मा
    अंग्रेज़ी मा अनुवाद गर्नुहोला.
    भोजन कक्ष
    We=हामी
    eat=खान्छौँ
    in=मा
    'म भान्सामा खाजा पकाउन्छु.' को अंग्रेज़ी मा सहि अनुवाद छनौट गर्नुहोस्.;
    I shower in the bathroom.
    I sleep in my room.
    I cook in the kitchen.
    I watch TV in the living room.
    'म भोजन कक्षमा खाजा खान्छु.' को अंग्रेज़ी मा सहि अनुवाद छनौट गर्नुहोस्.;
    I eat in the dining room.
    I sleep in my room.
    I cook in the kitchen.
    I watch TV in the living room.
    'म बैठकमा टि.भी हेर्छु.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (1 विकल्प चयन गर्नुहोला.);
    I watch TV with the living room.
    I watch TV on the living room.
    I watch TV at the living room.
    I watch TV in the living room.
    उपयुक्त शब्द चयन गर्नुहोला.
    I cook ______
    at
    on
    'बाथरूम कता छ?' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला.;
    Where is the kitchen?
    Where is the dining room?
    Where is the garden?
    Where is the bathroom?
    भान्सा कता छ?
    • are
    • is
    • the
    • kitchen?
    • where
    • a
    'यस घर मा कति वटा बाथ रूमहरु छन्?' को अंग्रेज़ीमा सहि अनुवाद चयन गर्नुहोला. ;
    How much bathrooms does this house have?
    How many bathroom does this house have?
    How many bathrooms does this house have?
    How many bathrooms do this house have?
    'यस घर मा 2 वटा बाथ रूमहरु छन.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. (१ विकल्प चयन गर्नुहोला);
    There is 2 bathrooms in this house.
    There are 2 bathrooms in this house.
    There are 2 kitchens in this house.
    There are 2 bathrooms in house.
    'यस घर मा १ भान्सा छ.' को अंग्रेज़ी मा सहि अनुवाद चयन गर्नुहोला. ;
    There are 1 kitchen in this house.
    There is 1 bathroom in this house.
    There is 1 kitchen in this house.
    There are 2 bathrooms in this house.
    उपयुक्त शब्द चयन गर्नुहोला.
    ______
    There
    Are
    उपयुक्त शब्द चयन गर्नुहोला.
    There is one kitchen ______
    at
    in
    on
    'ढोका' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्.;
    Window
    Door
    Chair
    Table
    'झ्याल' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्.;
    Window
    Door
    Chair
    Table
    ऑडियो सुनेर, नेपालीमा सही अनुवाद छनौट गर्नुहोस्. 'This living room has 3 windows.' ;
    यस भन्सामा 3 झ्यालहरु छन्.
    यस भन्सामा 3 झ्यालहरु छन्.
    यस बैठकमा 3 ढोकाहरु छन्.
    यस बैठकमा 3 झ्यालहरु छन्.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
    मेरी आमा बैठ्कमा बसेर टीवि हेर्नु हुन्छ​.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
    मेरो कोठामा 2 ढोका छन्.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
    हाम्रो बैठक धेरै ठुलो छ.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
    हाम्रो भन्सा धेरै सानो छ.
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
    के यो तपाइको कोठा हो?
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
    यो भन्सा राम्रो छैन​.
    'कुर्सी' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्.;
    Chair
    Table
    Window
    Door
    'ओछ्यान' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्.;
    chair
    bed
    table
    door
    'मेरो किताबहरु टेबुल माथि छन्.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्.;
    My books are on the table.
    My books are on the chair.
    My books are on the bed.
    My books are in the kitchen.
    'हामी कुर्सीमा बस्छौं.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्.;
    We sit on the table
    We sit on the bed
    We sit in the kitchen
    We sit on the chair
    'म आफ्नो ओछ्यानमा सुत्छु.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्.;
    I sleep on my table
    I sleep on my bed
    I sleep in my kitchen
    I sleep on my chair
    के यो तपाईको ओछ्यान हो?
    • are
    • is
    • this
    • bed?
    • your
    • a
    हामी कुर्सीमा बस्छौ
    • we
    • are
    • on
    • the
    • chair.
    • sit
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द