Trendy words (selfie, deja vu, etc.)
try Again
Tip1:hello
Lesson 296
Trendy words (selfie, deja vu, etc.)
'मलाई पुर्वानुभव हुँदै थियो.' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
I was having a hallucination.
I was having a déjà vu.
'ऊ आफ्नै फोटो खिच्दैछ.' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
He is taking a selfie.
He is taking a portrait.
'स्वतन्त्र फोटोग्राफर जो नाम चलेका हस्तिहरुको तस्वीर लिन्छ र पत्रिकाहरुलाई बेच्छ. ' लाई अंग्रेज़ीमा के भनिन्छ?
Pepperoni
Paparazzi
'यति हो-हल्ला पछि पनि हामीले केही पाएनौं. ' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
Even after all the hoopla we found nothing.
Even after all the hoolala we found nothing.
'पैसा' लाई अंग्रेज़ीमा money बाहेक के भनिन्छ?
Bucks
Bugs
'उल्लास' लाई अंग्रेज़ीमा happiness बाहेक के भनिन्छ?
Glee
Glum
'हेलीकप्टर' लाई अंग्रेज़ीमा (अनौपचारिक रूपले) के भनिन्छ?
Chauffeur
Chopper
'सित्तैमा दिइएको उपहार ' लाई अंग्रेज़ीमा के भनिन्छ?
Frisbee
Freebie
'यंत्र/मेसिन' यसलाई अंग्रेज़ीमा के भनिन्छ?
Gizmo
Gazelle
'The natural ability to talk in a way that people find entertaining or persuasive.' को लागि सही शब्दको छनौट गर्नुहोस्.
The gate of the gab
The gift of the gab
'हामीले पार्टीमा धेरै राम्रो समय बितायौं.' को अंग्रेज़ी अनुवाद छनौट गर्नुहोस्.
We had a gala time at the party.
We had a saga time at the party.
'एउटा फेशन जुन थोरै समयको लागि रहन्छ. ' को अंग्रेज़ीमा अर्थ के हुन्छ?
Fade
Fad
'मुकुट जुन केटीहरु द्वारा लगाइन्छ. ' को अंग्रेज़ीमा अर्थ के हुन्छ?
Apron
Tiara
'अनौपचारिक रूपले - जब तपाई टिभीमा कुनै सिरियल एक पछि अर्को हेर्दै जानु हुन्छ, नरोकी. ' यसलाई अंग्रेज़ी मा के भन्छन?
Bungee watch
Binge watch
'छेपारो' लाई अंग्रेज़ीमा lizard बाहेक अरु के भनिन्छ?
Grasshopper
Gecko
'चाल' लाई अंग्रेज़ीमा trick बाहेक अरु के भनिन्छ?
Gimmick
Glimmer
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द