Do you know these Fruits?
try Again
Tip1:hello
Lesson 297
Do you know these Fruits?
'मलाई बजारबाट सुन्तला ल्याउनु छ.' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
I have to buy an orange from the market.
I have to buy a lime from the market.
'मैले उसलाई तर्बुजा ल्याउनको लागि भनेको छु. ' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
I have asked her to get melon.
I have asked her to get watermelon.
'के तपाईलाई अम्बा मन पर्छ?' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
Do you like guavas?
Do you like plums?
'त्यो आलूबुखारा अत्यन्त स्वादिष्ट छ.' को अंग्रेज़ी मा अनुवाद को चयन गर्नुहोस्.
That date is very tasty.
That plum is very tasty.
'म त्यहाँ फल किन्न गएको थिए तर त्यहाँ नास्पती थिएन.' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्
I went there to buy fruits but he didn't have peaches.
I went there to buy fruits but he didn't have pears.
'उसकी आमाले मेरो लागि अनार ल्याएकी थिइन. ' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
Her mother brought me pomegranates.
Her mother brought me apricots.
'उनीहरु सित अहिले भुईकटहर छैन. ' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
They don't have pineapple right now.
They don't have muskmelon right now.
'मलाई एक किलो फिग चाहियो. ' को अंग्रेज़ी अनुवाद चयन गर्नुहोस्.
I want a kg of plums.
I want a kg of figs.
'मलाई सीताफल खान मनपर्छ.' को अंग्रेज़ी अनुवाद चयन गर्नुहोस्.
I like eating custard apple.
I like eating pineapple.
'स्याउलाई काटे पछी धेरै बेर सम्म खुला छोड्नु हुँदैन.' को अंग्रेज़ी अनुवाद चयन गर्नुहोस्.
Apples should not be kept open after they have been cutting.
Apples should not be kept open after they have been cut.
'मलाई खजुर खान मन छ. ' को अंग्रेज़ी अनुवाद चयन गर्नुहोस्.
I want to eat dates.
I want to eat figs.
'मेवा स्वास्थ्यको लागि राम्रो हुन्छ.' को अंग्रेज़ी अनुवाद चयन गर्नुहोस्.
Pineapple is good for health.
Papaya is good for health.
'नरिवल पेट घटाउनको लागि सहायक हुन्छ. ' को अंग्रेज़ी अनुवाद चयन गर्नुहोस्.
Coconuts helps in reducing weight.
Custard Apples helps in reducing weight.
'खुर्पानीमा भिटामिन A हुन्छ. ' को अंग्रेज़ी अनुवाद चयन गर्नुहोस्.
Coconuts have vitamin A.
Apricots have vitamin A.
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द