Prepositions of place: in, on, at मा फरक र तिनिहरुको सही उपयोग सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 30
Prepositions of place: in, on, at मा फरक र तिनिहरुको सही उपयोग सिक्नुहोस्
टिप
=
In: यदि कुनै बस्तु कुनै फिजिकल ठाउँ (कुनै ठाउँ/पर्खाल/पेटी) भित्र हुन्छा भने 'in' को प्रयोग गरिन्छ.

On:यदि कुनै वस्तु केहि माथि राखिएको छ, भने 'on' प्रयोग गरिन्छ.

At: जब कुनै तोकिएको स्थान अथवा क्षेत्र मा वर्त्तमान छ तब 'at' को प्रयोग गरिन्छ.
=
'म बस्छु.' को अंग्रेजी मा उपयुक्त अनुबाद चुन्नुहोस्.;
I live in .
I live on .
I live at .
I live under .
अंग्रेजी मा अनुबाद गर्नुस.
म नेपालमा बस्छु
'मेरो पुस्तकहरू टेबलमा छन्.' को अंग्रेजी मा सही अनुवाद चयन गर्नुहोस्.;
My books are on the table.
My books are on the chair.
My books are on the bed.
My books are in the kitchen.
उपयुक्त शब्द चयन गर्नुहोस्.
My books are ______
on
it
at
उपयुक्त शब्द को चयन गर्नोस.
My books are ______
in
on
at
अङ्रेजी मा अनुवाद गर्नुहोला.
टेबल माथि
अङ्ग्रेजी मा अनुवाद गर्नुहोला.
कोठा भित्र
'उहाँ बस स्टप मा हुनुहुन्छ.' को अङ्ग्रेजी मा सहि अनुवाद चयनं गर्नुहोला.;
She is in the bus stop.
She is on the bus stop.
She is at the bus stop.
She is under the bus stop.
'म घर मा छु.' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नोस.;
I am in home
I am at home
I am on home
I am under the home
अङ्ग्रेजी मा सहि अनुवाद गर्नुहोला.
म घर मा छु.
उहाँ बस स्टप मा हुनुहुन्छ.
    • she
    • on
    • is
    • the
    • bus stop.
    • at
    'हामी कुर्सी मा बसेका छौं. ' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नोस.;
    We sit on the table.
    We sit on the bed.
    We sit in the kitchen.
    We sit on the chair.
    'उ कुर्सी मा बसेकी छे.' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नोस.;
    She is sitting in the chair.
    She is sitting at the chair.
    She is sitting inside the chair.
    She is sitting on the chair.
    'म आफ्नो पलङ् मा सुत्छु.' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नोस.;
    I sleep in my bed.
    I sleep on my bed.
    I sleep at my bed.
    I sleep on my chair.
    अङ्ग्रेजी मा अनुवाद गर्नुहोला.
    कुर्सी माथि
    अङ्ग्रेजी मा अनुवाद गर्नुहोला.
    पलङ् माथि
    उपयुक्त शब्द को चयन गर्नुहोला.
    I sleep ______
    in
    at
    on
    उपयुक्त शब्द को चयन गर्नुहोला.
    She is sitting ______
    in
    at
    on
    'मेरा पुस्तकहरु बैठक कोठा मा टेबल मा छन्. ' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नुहोला.;
    My books are on the table in the living room.
    My books are in the table in the living room.
    My books are in the table on the living room.
    My books are on the table on the living room.
    'मेरो हजुरबुबा कुर्सी मा बस्न मन पराउनु हुन्छ.' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नुहोला.;
    My grandfather likes to sit in the chair.
    My grandfather likes to sit at the chair.
    My grandfather likes to sit on the chair.
    My grandfather likes to sit on the table.
    'मेरी आमा यो भान्सामा खाजा पकाउनु हुन्छ.' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नुहोला.;
    My mother cooks in this kitchen.
    My mother cooks on this kitchen.
    My mother cooks this kitchen.
    My mother cooks at this kitchen.
    'म एयरपोर्ट मा छु. ' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नुहोला.;
    I am in the airport.
    I am at the airport.
    I am on the airport.
    I am under the airport.
    'पुस्तक भुइँ मा छ.' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नुहोला.;
    The book is in the floor.
    The book is on the floor.
    The book is at the floor.
    The book is under the floor.
    'आफ्नो कोठा मा छ.' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नुहोला.;
    is at his room.
    is on his room.
    is in his room.
    is under his room.
    'के ऊ काम मा छ?' को अङ्ग्रेजी मा सहि अनुवादको चयन गर्नुहोला.;
    Is he in work?
    Is he on work?
    Is he at work?
    Are you at work?
    के एयरपोर्ट मा छ?
    • on
    • is
    • the
    • airport?
    • at
    म घर म छैन.
    • at home.
    • to
    • in
    • not
    • I
    • am
    सुन्नुहोस्
    : Hi mom, I am going to school. Where are my books?
    हाई :, म स्कुल गैराछु, मेरा पुस्तकहरु कता छन?


    Mom: They are in your room, on the table.
    तिनी तिम्रो कोठामा टेबल माथि छन्.


    : Thanks mom! Bye!
    धन्यवाद ! बिदाई!


    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द