'तपाईं कता बसनुहुन्छ?' सोध्न सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 33
'तपाईं कता बसनुहुन्छ?' सोध्न सिक्नुहोस्
तपाई जहाँ बस्नु हुन्छ​, त्यहाँको नाम टाईप गर्नुहोस्, अनि ‘continue' मा क्लिक गर्नुहोस्.
I=
live=बस्छु
in=मा
'म मा बस्छु.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्. ;
I live at
I live in the
I live in
I live in a
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
म काठमाण्डौं मा बस्छु.
उपयुक्त शब्द छनौट गर्नुहोस्.
I ______
lives
be live
live
am live
'तपाईं मा, मा बस्नु हुन्छ​.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्.;
You live in in .
You are living in in .
You lives in in .
You live in in a .
उपयुक्त शब्द छनौट गर्नुहोस्.
You ______
live
is
lives
are live
She=उनी
lives=बस्छिन्
in=मा
उपयुक्त शब्द छनौट गर्नुहोस्.
Neha ______
lives
does lives
live
is lives
'उ नजिक बस्छ​.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्.;
He is lives near .
She lives near .
She is living near .
He lives near .
उपयुक्त शब्द छनौट गर्नुहोस्.
______
She
They
He
अंग्रेज़ीमा अनुवाद गर्नुहोस्.
उनीहरु काठमाण्डौंमा बस्छन्.​
टिप
=
‘Live' को रूप (बस्छ/ बस्छे)
I, we, you, they -> live
=
He, she, it -> Lives
Where=कता
do=
you=तपाईं
टिप
Where do you live? = तपाई कहा बस्नु हुन्छ​?
अंग्रेज़ीमा प्रश्न को संरचना:

प्रश्नवाचक + सहायक क्रिया (do/does) + विषय + मुख्य क्रिया

प्रश्नवाचक = Where (कहाँ)

सहायक क्रिया = Do (हो)

विषय = You (तपाई)

मुख्य क्रिया = Live (बस्नु)
=
'तपाई कता बस्नुहुन्छ​?' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्. ;
Where do you live?
Where are you live?
How do you live?
Where from you live?
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
कता?
तपाइको आँमा-बुवा कता बस्नुहुन्छ?
    • do
    • where
    • your
    • are
    • live?
    • parents
    Where=कता
    does=
    she=उनि
    टिप
    Where does she live? = उनी कता बस्छिन्?
    Not

    Where does she lives?

    प्रश्न गर्ने समय हामी मुख्य क्रिया (live) लाइ परिवर्तन गर्दैनौ, तर सहायक क्रिया (do/does) लाई परिवर्तन गर्छौ .
    =
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    Where ______
    do
    does
    is
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    Where does ______
    live
    lives
    living
    'श्री कता बस्नुहुन्छ?' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस्. ;
    Where do Mr. live?
    Where is Mr. live?
    Where does Mr. live?
    Where does Mr. lives?
    टिप
    Where does he live? = ऊ कता बस्छ?
    Not

    Where does she lives?

    प्रश्न गर्ने समय हामी मुख्य क्रिया (live) लाइ परिवर्तन गर्दैनौ, तर सहायक क्रिया (do/does) लाई परिवर्तन गर्छौ.
    =
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    Where do Mr. and Mrs. ______
    live
    lives
    living
    टिप
    =
    I, we, you, they -> Where do + subject + live
    She, he, it -> Where does + subject + live
    =
    उपयुक्त शब्द छनौट गर्नुहोस्.
    Where ______
    do
    does
    are
    अंग्रेज़ी मा अनुवाद गर्नुहोस्
    ऊ कता बस्छ?
    डायलॉग सुन्नुहोस्
    : Good morning! How are you?
    : सुप्रभात! तपाईं कस्तो हुनुहुन्छ​?


    : Hey, I am fine. Thank you
    : हे! म सन्चै छु. धन्यवाद.


    : Where do you work?
    : तपाईं कता काम गर्नुहुन्छ​?


    : I work at a school.
    : म एउटा स्कूल मा काम गर्छू.


    : Where do you live?
    : तपाईं कता बस्नुहुन्छ?


    : I live in
    : म मा बस्छु.


    : Do you speak English?
    : के तपाईं अंग्रेज़ी बोल्नुहुन्छ​?


    : Yes, I speak English and
    : हो, म अंग्रेज़ी र बोल्छु.


    पछाडी को डायलॉग लाइ ध्यान मा राखेर सही ऑप्शन छनौट गर्नुहोस्. ' कता बस्छ/बस्छे?' ;
    In
    In China
    At a school
    At a bank
    Where=कता
    in=मा
    =
    do=
    डायलॉग सुन्नुहोस
    : Hi, Where do you live?
    : हाय, तपाइ कता बस्नुहुन्छ?


    : Hey, I live in .
    : हे! म मा बस्छु.


    : Where in do you live?
    : मा तपाइ कता बस्नुहुन्छ?


    : I live in - in .
    : म मा बस्छु - मा.


    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द