शहर को buildings को नाम सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 36
शहर को buildings को नाम सिक्नुहोस्
'म दिनदिनै मल जान्छु.' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
I go to the mall every day.
I go to the bus stop every day.
I go to the airport every day.
I go to the temple every day.
'म हरेक दिन मन्दिर जान्छु.' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
I go to the mall every day.
I go to the bus stop every day.
I go to the airport every day.
I go to the temple every day.
टिप
I go to the mall every day = म हरेक दिन मल जान्छु.
जब तपाई कुनै ठाँउ तिर जादै हुनु हुन्छ भने \'to\' प्रयोग हुन्छ.
\'The\' लगाउनुले ठाँउ स्पेसिफिक हुन्छ.
=
टिप
I go to school = म स्कूल जान्छु वा म पढ़न जान्छु.
जब तपाइ कुनै पनि ठाउँ तर्फ जानुहुन्छ​ तब \'to\' प्रयोग हुन्छ.
ध्यान राख्नुस् \'go to school\' मा हामी \'the\' लगाउदैनौ किनकि \'go to school\' को एउटा मतलब हो \'पढ़न जानू\'. यदि तपाइ स्कूल को बिल्डिंग को कुरा गर्दैहुनुहुन्छ​, तब \'the\' लगाउन सकिन्छ.
I go to work = म काम गर्न जान्छु.
जब तपाइ कुनै पनि ठाउँ तर्फ जानुहुन्छ​ तब \'to\' प्रयोग हुन्छ.
ध्यान राख्नुस् \'go to school\' मा हामी \'the\' लगाउदैनौ किनकि \'go to school\' को एउटा मतलब हो \'पढ़न जानू\'. यदि तपाइ स्कूल को बिल्डिंग को कुरा गर्दैहुनुहुन्छ​, तब \'the\' लगाउन सकिन्छ.
'म दिनदिनै मन्दिर जान्छु.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस);
I go temple every day.
I to temple every day.
I goes to temple every day.
I go to the temple every day.
'म हरेक हप्ता संग्रहालय जान्छु' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस्);
I go to the library every week.
I go to the cemetery every week.
I go to the museum every week.
I go to the exhibition every week.
'म फिल्म हलमा फिल्म हेर्छु.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस्);
I watch movies on a movie theatre.
I watch movies from a movie theatre.
I watch movies at a movie theatre.
I watch movies to a movie theatre.
'उ पार्क को छेउ मा बस्छे.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस्);
She lives next to the park.
She lives behind the park.
She lives in the park.
She lives next to the mall.
'उनि हवाई अड्डामा छिन्' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
She is at the mall.
She is at the library.
She is at the airport.
She is at the bus stop.
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
मन्दिर
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
हवाई अड्डा
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
के तपाइ बस स्टॉप मा हुनुहुन्छ​?
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
एयरपोर्ट मेरो घर पछाडी छ.
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
म घर मा छैन.
'मन्दिर कता छ​?' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. ;
Where is the temple?
Where is the mall?
Where are the temple?
At where is temple?
'मल कता छ​?' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस्);
Where is the temple?
Where is the mall?
Where are the temple?
At where is temple?
'के तपाइको घर को छेउ मा एउटा मल छ​?' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस्;
Are there a mall next to your house?
Is there a mall next to your house?
Is here a mall next to your house?
Is there malls next to your house?
पुस्तकालय पछाडी एउटा अस्पताल छ.
    • there is
    • there are
    • a
    • the library.
    • backside
    • hospital behind
    The hospital=अस्पताल
    is=
    near=नजिक
    'अस्पताल मेरो घर नजिक छ.' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस्);
    The mall is near my house.
    The hospital is near my house.
    The park is near my house.
    The airport is near my house.
    मेरो घर एयरपोर्ट नजिक छ​.
    • is
    • house
    • the
    • airport.
    • near
    • my
    'के तपाइको घर नजिक एउटा बैंक छ?' को अंग्रेज़ी मा सही अनुवाद छनौट गर्नुहोस. (१ विकल्प छनौट गर्नुहोस्);
    Is there a park near your house?
    Is there a bank near to the your house?
    Is there a bank near your house?
    Is there a bank near my house?
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द