Prepositions of place 3: 'यहाँ के छ?' सोध्न सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 38
Prepositions of place 3: 'यहाँ के छ?' सोध्न सिक्नुहोस्
There=
is=
a bank=एउटा बैंक
across=(को) पारी
टिप
Across the street = सड़क पारी
There is a bank across the street = सड़क पारी एउटा बैंक छ
'पारी' को अंग्रेजीमा सही अनुवाद छनौट गर्नुहोस्. (एक विकल्प को छनौत गर्नुहोस्);
Behind
Across
Under
Near
अडियो सुनेर नेपालीमा सहि अनुवादको छनौट गर्नुहोस्. 'There is a bank across the street from my house.' ;
मेरो घर पछाडि एउटा बैंक छ.
मेरो घर मुनी एउटा बैंक छ.
मेरो घरको सडक पारी एउटा बैंक छ.
मेरो घर भित्र एउटा बैंक छ.
अडियो सुनेर नेपालीमा सहि अनुवादको छनौट गर्नुहोस्. 'There is a supermarket across from my house.' ;
मेरो घरको छेउमा एउटा सुपरमार्केट छ.
मेरो घर पछाडि एउटा सुपरमार्केट छ.
मेरो घर पारी एउटा सुपरमार्केट छ.
मेरो घर अगाडि एउटा सुपरमार्केट छ.
अंग्रेज़ीमा सहि अनुवाद छनौट गर्नुहोला
पारी
अंग्रेजीमा सहि अनुवाद गर्नुहोला.
सूपर मार्केट
टिप
There is a bank on this street. = यस गल्ली भित्र एउटा बैंक छ.
1. प्राय मान्छेहरुले 'on the street' सट्टा 'in the street' को पनि प्रयोग गर्छन्.
Is there a bank on this street? = यस गल्ली भित्र कुनै (एउटा) बैंक छ?
2. प्रश्न 'Is there' बाट शुरु हुन्छ .
अंग्रेज़ीमा सहि अनुवाद गर्नुहोला.
यस गल्ली भित्र कुनै सुपरमार्केट छ?
टिप
Is there a bank on this street? = यस गल्ली भित्र कुनै बैंक छ?
Are there any banks on this street? = यस गल्ली भित्र कुनै बैंक छ? (any
एक भन्दा बढी बैंकको लागि प्रश्न गर्दा 'are there' बाट शुरु हुन्छ.
'यस शहरमा कुनै राम्रा रेस्टुरेन्ट छन्?' को अंग्रेज़ीमा सहि अनुवाद छनौट गर्नुहोला. (१ विकल्प छनौट गर्नुहोला) ;
Is there any good restaurants in this city?
Are there any good restaurants in this city?
Are their any good restaurants in this city?
Are they any good restaurants in this city?
'मेरो घरको छेउमा एउटा असाध्यै राम्रो रेस्टुरेन्ट छ.' को अंग्रेज़ीमा सहि अनुवाद छनौट गर्नुहोला. (१ विकल्प छनौट गर्नुहोला) ;
There is a great restaurant across from my house.
There is a great mall next to my house.
There is a great restaurant behind my house.
There is a great restaurant next to my house.
'मेरो बस्तीमा एउटा असाध्यै राम्रो रेस्टुरेन्ट छ.' को अंग्रेजीमा सहि अनुवाद छनौट गर्नुहोला. (१ विकल्प छनौट गर्नुहोला) ;
There are two great restaurants in my neighborhood.
There are no great restaurants in my neighborhood.
There are a great restaurants in my neighborhood.
There is a great restaurant in my neighborhood.
There=
is=
a mall=एउटा मल
behind=(को) पछाडि
अंग्रेजीमा सहि अनुवाद गर्नुहोला.
सुपरमार्केट
There=
is=
a mall=एउटा मल
behind=(को) पछाडि
' कक्षामा मेरो पछाडि बस्छिन्.' को अंग्रेज़ीमा सहि अनुवाद छनौट गर्नुहोला. (1 विकल्प छनौट गर्नुहोला) ;
sits behind me in the class.
sits next to me in the class.
sits in front me in the class.
sits at my backside in the class.
मेरो घरको पछाडि एउटा मन्दिर छ.
    • is
    • there
    • temple
    • a
    • behind
    • my house.
    मेरो घर नजिकै एउटा मल छ.
    • is
    • mall
    • there
    • a
    • near
    • my house.
    मेरो घर नजिकै ५ मलहरु छन्.
    • there is
    • malls
    • there are
    • 5
    • near
    • my house.
    कक्षामा अगाडि बस्छिन्.
    • the class.
    • sits
    • in front of
    • in
    'अगाडि' को अंग्रेज़ीमा सहि अनुवाद छनौट गर्नुहोला. (1 विकल्प छनौट गर्नुहोला) ;
    Behind
    In front
    Under
    Near
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    sits ______
    next
    behind
    under


    फोटो हेरेर सहि विकल्प छनौट गर्नुहोस्
    The pen is under the notepad.
    The pen is next to the notepad.


    फोटो हेरेर सहि विकल्प छनौट गर्नुहोस्
    The red pen is in between the green pen and the black pen.
    The red pen is under the green pen and the black pen.
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    sits ______
    between
    in front
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    ______
    Are there
    There
    Is there
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    ______
    Is there
    There
    There are
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    ______
    There aren't
    There isn't
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    ______
    Is there
    There are
    उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
    ______
    There is
    There are
    Is
    'बीच (मा) ' को अंग्रेज़ीमा सहि अनुवाद छनौट गर्नुहोला. (1 विकल्प छनौट गर्नुहोला);
    Behind
    Between
    Under
    Near
    'मन्दिर र बैंकको बीचमा एउटा पुस्तक पसल छ.' को अंग्रेज़ीमा सहि अनुवाद छनौट गर्नुहोला. (१ विकल्प छनौट गर्नुहोला) ;
    There is a bookstore behind the temple and the bank.
    There is a book store across from the temple and the bank.
    There is bookstore between the temple and the bank.
    There is a bookstore under the temple and the bank.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द